Mahadevsthan Basic School Benighat Rorang -1, Chimbang, Dhading

  • Home
  • Nepal
  • Dhading
  • Mahadevsthan Basic School Benighat Rorang -1, Chimbang, Dhading

Mahadevsthan Basic School Benighat Rorang -1, Chimbang, Dhading Mahadevsthan Basic School is located in Benighat Gaonpalika Ward No. 1, Dhading District

जन्मदिनको हार्दिक शुभकामना सर! 🎉🎂तपाईंको जीवन सधैं खुशी, सफलता, सम्मान र उज्यालो भविष्यले भरिपूर्ण रहोस्।विद्यार्थीप्रति...
12/05/2026

जन्मदिनको हार्दिक शुभकामना सर! 🎉🎂
तपाईंको जीवन सधैं खुशी, सफलता, सम्मान र उज्यालो भविष्यले भरिपूर्ण रहोस्।
विद्यार्थीप्रति तपाईंले देखाउनुभएको माया, मेहनत र प्रेरणादायी शिक्षणले अझ धेरै सफलता दिलाओस्।
स्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।

“असल शिक्षक केवल पढाउँदैनन्, भविष्य निर्माण गर्छन्।”
ह्याप्पी बर्थडे सर! 🎈🌸

खेलकुद सप्ताहमा  बिजय हुनु भएका विद्यार्थीहरुलाई पुरस्कार,प्रमाणपत्र वितरण एवम कक्षा पाँचलाई विदाई कार्यक्रम २०८२Mahadev...
26/03/2026

खेलकुद सप्ताहमा बिजय हुनु भएका विद्यार्थीहरुलाई पुरस्कार,प्रमाणपत्र वितरण एवम कक्षा पाँचलाई विदाई कार्यक्रम २०८२
Mahadevsthan basic school chimbang Dhading.

13/06/2025

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) र बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जीवन सिं तामाङ यस महादेस्थान आधारभूत विद्यालयको अवलोकन गरी आगामी दिनमा विद्यालयलाई अगाडि बढाउन अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सल्लाह सुझाब दिनु हुँदै । यसको लागि विद्यालयको तर्फबाट सम्पूर्ण अवलोकनकर्ता टीमलाई

विद्यालय अनुगमन तथा सुपरिवेक्षण गाउँपालिका शिक्षा अधिकारी बोधराज पाठक स्रोतव्यक्ति रामेश्वर पोखरेल तथा रेष्टन कँडेल सर
22/02/2025

विद्यालय अनुगमन तथा सुपरिवेक्षण गाउँपालिका शिक्षा अधिकारी बोधराज पाठक स्रोतव्यक्ति रामेश्वर पोखरेल तथा रेष्टन कँडेल सर

सबैको शुभ दिन ।आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्ने गर्दछौ। श्रीपञ्चमी, सरस्वती पूजा - बालबालिकाको...
03/02/2025

सबैको शुभ दिन ।
आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्ने गर्दछौ। श्रीपञ्चमी, सरस्वती पूजा - बालबालिकाको अक्षरारम्भ गर्ने दिन
प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिन्छ। सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको छ।
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन !
वसन्तपन्चमिको हार्दिक शुभकामना सबैमा !!!

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ35 औं स्थापना दिवस तथा उपत्यका कार्यसमिति काठमाडौंको 5 औं अधिवेशन अवसरमा विद...
04/12/2024

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ
35 औं स्थापना दिवस तथा उपत्यका कार्यसमिति काठमाडौंको 5 औं अधिवेशन अवसरमा विद्यालय मा वितरण गरिएको स्टेशनरी
धन्यबादका पात्र राजेन्द्र तामाङ
हिरा रेग्मी

विज्ञापन 2081 मङसिर 2
17/11/2024

विज्ञापन 2081 मङसिर 2

विज्ञापन सम्बन्धमा
15/09/2024

विज्ञापन सम्बन्धमा

19/04/2024

ठोस फोहोरमैला सम्बन्धी सचेतना कार्यक्रम -2080

विद्यालयको सांस्कृतिक कार्यक्रम 2080-09-19 तथा पुरस्कार वितरण कार्यक्रम
19/01/2024

विद्यालयको सांस्कृतिक कार्यक्रम 2080-09-19 तथा पुरस्कार वितरण कार्यक्रम

LIONS CLUB OF POKHARA PEACE TOWN ले यस विद्यालयलाई वितरण गरेको झोला स्टेसनरी, स्वीटर लगायत चेपाङ महिलाको लागि कुर्ता सुर...
13/10/2023

LIONS CLUB OF POKHARA PEACE TOWN ले यस विद्यालयलाई वितरण गरेको झोला स्टेसनरी, स्वीटर लगायत चेपाङ महिलाको लागि कुर्ता सुरुवालको पिस वितरण गरेको छ यसको लागि सम्पूर्ण टीम लाई साधुबाद , सहयोगको भूमिका खेल्ने तिलक प्रजा सरलाई हार्दिक आभार ......

Address

Dhading

Telephone

+9779848158906

Website

Alerts

Be the first to know and let us send you an email when Mahadevsthan Basic School Benighat Rorang -1, Chimbang, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category