01/03/2023
यस विद्यालयका निम्न शिक्षकहरुले शिक्षक सेवा आयोगवाट लिइएको तीन चरणको परीक्षामा सफलता प्राप्त गरि प्रा.शि.तृतीय श्रेणी पदमा धादिङ जिल्लावाट तेस्रो ,चौथो र सोह्रौ नम्बरमा सिफारिस हुन सफल हुनु भएका १.जनक आले २.निर्मला खतिवडा ३.सुस्मिता सुबेदीलाई हार्दिक बधाई तथा बिद्यालय शिक्षा सेवामा यहाँहरुलाई पूर्ण सफलताको शुभकामना !
20/01/2023
यस विद्यालयले शिक्षकलाई सम्मान गर्ने कार्यको शुरूवात गरेको छ ।आज अभिभावक भेलाको आयोजना गरी शिक्षक श्री जनक आलेलाई बिद्यालयमा उत्कृष्ट कार्यसम्पादन तथा अध्यापन गरेको ठहर गर्दै सम्मान गरियो । सम्मानित हुनुहुने शिक्षकलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कमना।।।
14/01/2023
यस विद्यालयका शिक्षक श्री हरिहर सुवेदीलाई जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना 🎂🎂🎂🌺💐🌺!
16/12/2022
यस विद्यालयका शिक्षक श्री पार्वती नेपाललाई जन्म दिनको अवसरमा लखौ लाख शुभकामना ।
10/11/2022
यस विद्यालयका शिक्षक श्री उज्वल सापकोटालाई जन्म दिनको अवसरमा लाखौं लाख शुभकामनाका साथै जीवनको हरेक पाईलामा सफलताको कामना !!!!
04/11/2022
स्थानीय curriculum मा समावेश गरिएको धार्मिक तथा सास्कृतिक सम्पदा शिक्षणको क्रममा यस बिद्यालयका विद्यार्थीहरुलाई गल्छी गा.पा.वडा नम्बर १ र ३ मा पर्ने गुप्तेश्वरी गुफा ,धर्मद्वार ,पाउद्वारको मिति:२०७९/०७ / १७ गते क्षेत्र भ्रमण गराउदाको केही झलकहरु।
02/10/2022
यस विद्यालयमा कक्षा -८ मा अध्ययनरत अनुशाशीत र जेहेन्दार विद्यार्थी जमुना तामाङको असामयिक निधनले हामी अत्यन्त दुखी र भावविह्वल भएका छौ । मृतक विद्यार्थी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित शोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछौं ।
-विद्यालय परिवार
11/07/2022
यस विद्यालयका शिक्षक श्री सुस्मीता सुवेदीलाई जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना !!!
08/07/2022
यस विद्यालयवाट गोगनपानी आ.वि.मा कर्मथलो वनाउदै जानु भएका शिक्षक श्री लक्ष्मी पण्डितलाई फेरी भेट्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना !!!!
21/06/2022
यस विद्यालयका सहयोगी मिलनसार र कर्तव्यनिष्ठ स्टाफ श्री नवराज रेग्मीलाई जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना ।
03/06/2022
रोजगारीको सुवर्ण अवसर (शिक्षक आवश्यकता)......