Nalang Secondary School

Nalang Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nalang Secondary School, School, siddhalek-1, charimare, Dhading.

सिद्धलेक गाँउपालिका द्वारा संन्चालित आधारभुत तह  कक्षा ८ को परीक्षामा प्रथम हुन सफल यस नलाङ मा वि कालु पान्डे मार्ग बाट ...
15/05/2024

सिद्धलेक गाँउपालिका द्वारा संन्चालित आधारभुत तह कक्षा ८ को परीक्षामा प्रथम हुन सफल यस नलाङ मा वि कालु पान्डे मार्ग बाट मात्र ६ कि मि दुरी भएको विद्यालय सम्म कालो पत्र भएको यस नलाङ मा वि मा तपशिलका शिक्षक आवश्कता भएको सुचना ! !

24/10/2023

२०८० सालकाे विजयदशमी तथा शुभदिपावली सम्पूर्ण नेपाली बुवा अामा,दाजु,भाइ दिदी बहिनी सबै सबैलाई धेरै धेरै हार्दिक शुभकामना ।

! ! ! शुभकामना ! ! !
20/10/2023

! ! ! शुभकामना ! ! !

इच्छुक उम्मेदवार हरुलाई सुचना
05/10/2023

इच्छुक उम्मेदवार हरुलाई सुचना

आदारणिय अभिभावक र प्रीय बिद्यार्थि भाई बैनिहरु नमस्कार !!! मिति २०८०/ ०६/ ०३ देखि नेपालभरका शिक्षक हरुले आफ्ना केहि पेशा...
23/09/2023

आदारणिय अभिभावक र प्रीय बिद्यार्थि भाई बैनिहरु नमस्कार !!!
मिति २०८०/ ०६/ ०३ देखि नेपालभरका शिक्षक हरुले आफ्ना केहि पेशागत हक अधिकारको माग राखि शिक्षक महासंघको अगुवाईमा हामि संम्पुर्ण शिखक देशको राजधानिमा आन्दोलनरत भएको कुरा हजुरहरुलाई अवगतै छ , मिति २०८०/०६/०५ गते नेपाल सरकार र शिक्षक महासंघ बिच सहमति भै आन्दोलन स्थगितभएकाले मिति २०८०/०६/०७ गते बाट विद्यालय पुन, सन्चालन हुने कुरा अवगत गराउन चाहान्छौ ! !
नलाङ मा वि परिवार सिद्धलेक १ धादिङ

२०८० सालको हरितालिका तिजको अवसरमा शिक्षक  विद्यार्थि अभिभावक तथा स्वदेश विदेश बस्नु हुने सबैमा शुभकामना ! !     नलाङ मा ...
18/09/2023

२०८० सालको हरितालिका तिजको अवसरमा शिक्षक विद्यार्थि अभिभावक तथा स्वदेश विदेश बस्नु हुने सबैमा शुभकामना ! !
नलाङ मा वि परिवार सिद्धलेक १ धादिङ

नलाङ मा वि कक्षा ६ कि छात्रा मनिशा दुवाडिले आफ्नो जन्मदिन को सु अवसरमा विद्यालय (नलाङ मा वि  कृष्ण नारायण शाक्य )अक्षय क...
13/09/2023

नलाङ मा वि कक्षा ६ कि छात्रा मनिशा दुवाडिले आफ्नो जन्मदिन को सु अवसरमा विद्यालय (नलाङ मा वि कृष्ण नारायण शाक्य )अक्षय कोष बृदिका लागि रु २०० दिनु भएको मा नानिको दिर्घायु सुस्वास्थ्य र उन्नतिको कामना गर्दै विद्यालय बाट फ्रेम सहितको पोष्टकार्ड सानो उपहार , धेरै धेरै शुभकामना ! ! ! ! मनिशा
नलाङ मा वि परिवर सिद्धलेक १ धादिङ

नि मा वि   तह करार गणित  शिक्षक आवश्यकता  सम्बन्धि सुचना ! ! ! !
15/08/2023

नि मा वि तह करार गणित शिक्षक आवश्यकता सम्बन्धि सुचना ! ! ! !

आज वडा कार्यालय बाट पुनर्गठित वि ब्य स अध्यक्ष  र सदस्य ज्यु हरुलाई विद्यालयमा स्वागत गरियो !
09/08/2023

आज वडा कार्यालय बाट पुनर्गठित वि ब्य स अध्यक्ष र सदस्य ज्यु हरुलाई विद्यालयमा स्वागत गरियो !

नलाङ मा वि कक्षा ६ कि छात्रा सुस्मिता शाक्यले आफ्नो जन्मदिन को सु अवसरमा विद्यालय (नलाङ मा वि  कृष्ण नारायण शाक्य )अक्षय...
06/08/2023

नलाङ मा वि कक्षा ६ कि छात्रा सुस्मिता शाक्यले आफ्नो जन्मदिन को सु अवसरमा विद्यालय (नलाङ मा वि कृष्ण नारायण शाक्य )अक्षय कोष बृदिका लागि रु ५०० दिनु भएको मा नानिको दिर्घायु सुस्वास्थ्य र उन्नतिको कामना गर्दै विद्यालय बाट फ्रेम सहितको पोष्टकार्ड सानो उपहार , धेरै धेरै शुभकामना ! ! ! ! सुस्मिता
नलाङ मा वि परिवर सिद्धलेक १ धादिङ

Address

Siddhalek-1, Charimare
Dhading

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30
Sunday 09:30 - 16:30

Website

Alerts

Be the first to know and let us send you an email when Nalang Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category