22/07/2026
Admission open
Shankarpur campus pasti darchula established 2069
22/07/2026
Admission open
01/07/2026
प्रथम बर्षको परीक्षा तालिका समबन्धि सूचना
30/06/2026
कक्षा १२ उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई का साथै गुणस्तरीय उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वार्षिक प्रणालीमा अध्यापन गराईने हजारौं विद्यार्थीको रोजाईमा परेको विश्वसनीय गन्तब्य यस शंकरपुर क्याम्पसलाई रोजी स्नातक तह ४ वर्षे कार्यक्रम तर्फ वि. एड. प्रथम वर्षमा भर्ना भइ आफ्नो सुनौलो भविष्य सुनिश्चित गर्न हुन अनुरोध गरिन्छ !
30/06/2026
कक्षा १२ उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई का साथै गुणस्तरीय उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वार्षिक प्रणालीमा अध्यापन गराईने हजारौं विद्यार्थीको रोजाईमा परेको विश्वसनीय गन्तब्य यस शंकरपुर क्याम्पसलाई रोजी स्नातक तह ४ वर्षे कार्यक्रम तर्फ वि. एड. प्रथम वर्षमा भर्ना भइ आफ्नो सुनौलो भविष्य सुनिस्चित गर्न हुन अनुरोध गरिन्छ !
26/06/2026
सूचना
22/04/2026
त्रिभुवन विश्वविद्यालय ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित समूह- २०८३ का विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना !
/ B.Ed.
हाम्रो क्याम्पस समय 2083/01/2 गते बिहान 8 बजे देखि कक्षा सन्चालन हुने व्यहोरा सबै विधार्थीहरूलाई जानकारी गराइन्छ