20/05/2026
अभिभावक भेला हुने सम्बधि अत्यन्त जरुरी सूचना !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mallikarjun Secondary School Nisil, School, Mahakali lok marg, Darchula.
20/05/2026
अभिभावक भेला हुने सम्बधि अत्यन्त जरुरी सूचना !
19/05/2026
SEE ग्रेडवृद्धि परीक्षा आवेदन फाराम भर्ने सूचना ।
15/05/2026
SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total का लागि देहायको लिंकमा जाने ।
सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
पुछारमा रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।
निवेदन जेठ १ गतेदेखि ७ गतेसम्म दिन सकिने भनि पनिकाले सूचना निकालेको छ ।
15/05/2026
03/04/2026
आधारभूत तह स्तरीय परीक्षा २०८२ को नतिजा प्रकासित ।
महाकाली नगरपालिका वडा नं. ९ स्थायी ठेगाना भई हाल महाकाली नगरकार्यपालिका सदस्य श्री जगत सिंह चुनारा ज्यूको असामयिक निधनले सम्पूर्ण नगरपालिका परिवार स्तब्ध भएको छ । मृत आत्माको वैकुण्ठ वासको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ ।शोकको यस घडीमा शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी प्रार्थना गर्दछौ ।
साथै शोकको यस घडीमा नगरकार्यपालिकाको तर्फबाट शोक प्रस्ताव पारित गर्दै मिति २०८२ भाद्र ९ गतेका दिन महाकाली नगरपालिका तथा नगरपालिका अन्तर्गतका निकायहरुमा अति आवश्यकीय सेवाबाहेक सार्वजनिक विदा दिने निर्णय भएकोले सरोकारवाला सबैको जानकारीको लागि यो सूचना जारी गरिएको व्यहोरा अनुरोध छ ।
महाकाली नगरपालिका,दार्चुला -Mahakali Municipality, Darchula
If you are not satisfied with your SEE result 2081. Here is a process for retotaling . please follow these instructions :-
Visit www.see.gov.np and click on “Apply for Retotal for SEE 2081”
Enter your Symbol Number and Date of Birth (Do not include the alphabet following the symbol number)
Select the subject(s) for which you want re-totaling
Make the payment through eSewa, Khalti, IME Pay, or Connect IPS
A confirmation message will be received upon successful submission
Final re-totaled results will be published on the official websites
The board advises students to carefully follow the instructions and complete the application within the given deadline till Asadh 23, 2082 .
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |