नेपाल-भारत पुलधाट दार्चुला 😁❤️🩹
Birendra Ji vlog
दुहुँ-ब्याँस तथा सम्पुर्ण दार्चुला जिल्लाको कला,संस्कृति तथा पहिचान जगेर्ना गर्दै पर्यटन पर्वद्वन गर्ने उदेश्य हाम्रो। नमस्कार 🙏
05/06/2026
श्री सोमनाथ प्रा.बि. सुतखोला,दुँहु बाट सेवा प्रवेश गरि आज मिति २०८३/०२ /२२ सम्म निरन्तर सेवा गरि श्री बसन्तपुर मा.बि बसेडि ब्याँस ६ हुति बाट अनिवार्य अवकाशमा जानुहुने आदरणीय दौलत सिह खाती सर लाइ शिक्षा क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानका लागि हार्दिक धन्यवाद। तपाईंले लामो समयसम्म शिक्षा क्षेत्रमा पुर्याउनु भएको अमूल्य योगदान, समर्पण र अथक परिश्रमप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। तपाईंका ज्ञान, अनुभव र मार्गदर्शनबाट लाभान्वित भएका असंख्य विद्यार्थी तथा सहकर्मीहरू सधैं कृतज्ञ रहनेछन्। अनिवार्य अवकाश पछि पनि तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्। सम्मानित अवकाश जीवनको हार्दिक शुभकामना।”
04/06/2026
खाजा समयमा अग्रजहरू सँग ।
दरयान सिह कुँवर :- समाजसेवी
जयाानन्द भट्ट :- भु पु राष्ट्रसेवक कर्मचारी ।
04/06/2026
सिक्दै छु 😂
ग्रामीण क्षेत्रमा मकै रोप्ने सिजन ।
सिक्ने प्रयास 😀
दार्चुला दुहुँ क्षेत्रमा विवाह व्रतवन्ध तथा काजबारहौमा खेलिने स्थानीय सरौ नाच 🌺
TU CRICKET GROUND 🌺
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Darchula
10100