24/09/2026
आदरणीय अभिभावक ज्यु तथा विद्यार्थी भाइबहिनीहरू ।
जल तथा मौसम विज्ञान विभागको हालै प्रकाशित सुचना अनुसार आगामी असोज ९, १० र ११ गते आइतबारसम्म भारी बर्षा सहित हावा हुरी आउने भएकोले विद्यार्थीहरूलाई विद्यालय आवत जावत गर्न बाधा हुने, यातायात सञ्चालनमा अवरोध हुने तथा नदि किनारामा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कतामा रहन पूर्व सुचना जारी भईसको साथै शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार शिक्षा विकास तथा समन्वय विभागसँग सम्पर्क गरी विदा गर्न सकिने भएकोले यस Rosy Buds Bal Batika Secondary School Lamahi, Dang २०८३ साल असोज ९ गते शुक्रबारको सम्पुर्ण पठन-पाठन बन्द रहने जानकारी गरिन्छ ।