15/08/2025
आज मिति 2082/4 /30 गते शुक्रबारका दिन यस श्री ज्ञानोदय माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम अन्तर्गत भोलीको कृष्ण जन्माष्टमीलाई मध्यनजर गर्दै कृष्ण भगवानको पुजा आराधना तथा चित्रकला कार्यक्रम सञ्चालन गरेको छ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Gynodaya ma.vi patthargadhawa, Dang, School, Rapti/6, Patthargadhawa, Dang.
15/08/2025
आज मिति 2082/4 /30 गते शुक्रबारका दिन यस श्री ज्ञानोदय माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम अन्तर्गत भोलीको कृष्ण जन्माष्टमीलाई मध्यनजर गर्दै कृष्ण भगवानको पुजा आराधना तथा चित्रकला कार्यक्रम सञ्चालन गरेको छ ।
“विद्यार्थी भर्ना सम्बन्धी सूचना”
नयाँ वर्ष २०८१ सालको पावन अवसरमा सम्पूर्ण अभिभावक ज्यूहरु तथा विद्यार्थी वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ साथै शै.स २०८१ मा “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता” भन्ने मूल नारा सहित यस श्री ज्ञानोदय मा.वि पत्थरगढवा दे. दाङमा बालविकास देखि कक्षा ९ सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। यहि मिति २०८१ वैशाख २ गते देखि विद्यार्थी भर्ना र नयाँ पाठ्यपुस्तक वितरण हुने भएकोले आफ्ना नानीबाबुहरुलाई विद्यालयमा आइ समयमा भर्ना गराउन हुन अनुरोध गर्दछौ ।
हाम्रो विशेषताहरु ः–
१– दक्ष तथा अनुभवि शिक्षक/शिक्षिकाहरुद्धारा पठनपाठन गराइने ।
२– विद्यार्थी केन्दित शिक्षण विधिद्धारा अध्यापन गराइने ।
३– विज्ञान प्रयोगशालाको व्यबस्था भएको
४– इन्टरनेट सहितको कम्प्युटर प्रयोगशालाको व्यस्था भएको
५– पुस्तकालयको व्यवस्था भएको
६– स्वच्छ तथा शुद्ध खानेपानीको व्यवस्था भएको
७– प्रयाप्त खेलकूद सामाग्रीको व्यवस्था
८– स्मार्ट वोर्ड को प्रयोगबाट शिक्षण गराइने
९– विद्यार्थीको चौतर्फी विकासको लागी अतिरिक्त क्रियाकलाप
गराइने
१०–स्वच्छ र शान्त वातावरणमा पठनपाठन गराइने
११–गरिव तथा जेहेन्दार विपन्न तथा अशक्त विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था
श्री ज्ञानोदय मा.वि
राप्ती –६ , पत्थरगढवा दे. दाङ
13/10/2023
wel come programme of class 11 (first batch 2080)
09/07/2023
यस् श्री ज्ञानोदय मा वि पत्थरगढवामा दाङमा शिक्षा र ब्यवस्थापनमा बिद्यार्थी भर्ना खुलेको सम्पुर्णलाई जानकारीको लागि अनुरोध गरिन्छ ।