14/01/2024
Happy birthday mero pyaro solti sadhai yesari nai Khushi hunu socheko sabai pura hos
incurrage for good football players
14/01/2024
Happy birthday mero pyaro solti sadhai yesari nai Khushi hunu socheko sabai pura hos
29/09/2023
Seoul tour on 주석
14/04/2023
हाम्रो NJFC TEAMS को भाइ संगम पुनको आज नया वर्ष को पावन अवसरमा जन्मदिन पर्न गएकाले यस NJFC TEAMS को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।र आगामी दिनमा उत्तरोत्तर प्रगतीको कामना गर्दछौ।।।।(NJFC FAMILIES)...
14/04/2023
नया वर्ष 2080 सालको उपलक्ष्यमा यस NJFC TEAMS का सवै खेलाडी तथा सम्पूर्ण सपोर्ट गर्ने मान्यजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।।(NJFC FAMILIES)
11/04/2023
हाम्रो NJFC का होनाहार right winger ASHISH ROKA भाइको आज जन्मदिन परेकोले यस NJFC Teams को तर्फ बाट HAPPY BIRTHDAY!!! तथा अझै आउने दिनहरुमा पनि अझ सफलताको शुभकामना व्यक्त गर्दछौं।।!!........... (NJFC FAMILIES)
08/04/2023
हाम्राे यस NJFC क्लवलाइ अझ प्रभावकारी रुपले अगाडि बढाउन महान भु.पु खेलाडी शेखर पुन र हाम्रो ,NJFC क्लबलाइ सधै साथ र सपोर्ट गर्ने शरद गिरि ले ५०००; ५००० क्रमस सहयोग गर्नु हुने दूबैलाइ हार्दिक आभार प्रकट गर्दछौं। र वैदेशिक कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं। साथै सधै सहयोग र सपोर्ट को लागि अपेक्षा पनि गर्दछौ।
07/03/2023
Holi celebration with all our NJFC Teams..
HAPPY HOOOOLI
07/11/2022
Njfc
7 November 2022 training time NJFC
31/10/2022
Winer winer.....khasi cup 2022
20/10/2022
Training time