08/10/2024
Paropakar Pathshala Ghorahi 11 Khaira Dang
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paropakar Pathshala Ghorahi 11 Khaira Dang, School, Ghorahi 11 Dang, Dang.
08/10/2024
असोज ७ गते, सोमबार, साँझको ७ बजे !!
उखरमौलो गर्मीले उत्पन्न उकुसमुकुसलाई केहीदिन अझै सहनु पर्ने हुन्छ । भोली मंगलबार अझै गर्मी हुने देखिन्छ । बुधवारदेखी वर्षा प्रणाली पुन: सकृय हुनेहुँदा त्यस दिन र भोलीपल्ट पहाडी क्षेत्रतिर वर्षा हुनेछ । शुक्रबार र शनिबार दुईदिन सुदूरपश्चिबाहेक मुलुकैभरी ठुलोवर्षा हुने देखिन्छ । खासगरी यी दुईदिन बागमती र गण्डकीक्षेत्रमा पहाडी राजमार्गबाट यात्रा नगर्नु ठीक हुनेछ । वर्षा लगातार हुनेहुँदा कोशी, नारायणी, कर्णाली लगायतका ठुला-साना नदी वरपर थप सावधानी अपनाउनु होला । सुरक्षित रहौँ ।
12/03/2024
जन्मदिनको शुभकामना म्याम
30/01/2024
30/01/2024
परोपकार पाठशाला घोराही 11खैरा दाङमा आज माघ 16 गते शहिद दिवस को उपलक्ष्यमा एक बिषेश कार्यक्रम गरि अमर शहिद प्रति श्रद्धा सुमन व्यक्त गरियो।
परोपकार पाठशाला
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dang