08/09/2026
तुलसीपुर उपमहानगरपालिका द्वारा अायाेजित अन्तर्राष्ट्रिय शाक्षरता दिवसको अवसरमा एस.इ.इ.परीक्षा २०८२ मा पालिका भित्र सर्बाेउत्कृष्ट जि पि ए प्राप्त गर्न सफल विद्यालय गुरू जजुर मा. वि. रक्षाचाैर दाङ र छात्रा टिका घर्तीलाइ सम्मान गर्दाका झलक । तुलसीपुर उपमहानगरपालिका परिवार तथा सम्बन्धित सबैलाइ धन्यबाद तथा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछाैं ।