Shree Nepal Rastriya Ma.Vi. Bhalubang

Shree Nepal Rastriya Ma.Vi. Bhalubang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Nepal Rastriya Ma.Vi. Bhalubang, High School, Dang, Dang.

07/04/2022

आदरणीय अभिभावक ज्यू यहि चैत्र २५ गते यस नेपाल रास्ट्रीय माध्यमिक बिध्यालय भालुवाङ्गमा अध्ययनरत १५ महिना देखि १५ बर्ष उमेर समुहका बिद्यार्थीहरुकालागि टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम भएकोले उक्त कार्यक्रममा उमेर पुगेका सम्पुर्ण बिद्यार्थी हरुलाइ सहभागी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौ । खोप लगाउने ठाउँ: नेपाल रास्ट्रीय माध्यमिक बिध्यालयको प्राङ्गण मिति :२०७८/१२/२५ गते शुक्रबार समय: बिहान १० बजेदेखि ४ बजे सम्म
प्र.अ. नेपाल रास्ट्रीय माध्यमिक बिध्यालय राप्ती १, भालुबाङ दाङ

12/02/2022
अन्तरास्ट्रिय साक्षरता दिवस -2021 को अवसरमा राप्ती गाउँ पालिकाले पालिका स्तरीय कविता, निवन्ध, लोकनृत्य प्रतियोगिता राखेक...
08/09/2021

अन्तरास्ट्रिय साक्षरता दिवस -2021 को अवसरमा राप्ती गाउँ पालिकाले पालिका स्तरीय कविता, निवन्ध, लोकनृत्य प्रतियोगिता राखेकोमा श्री नेपाल राष्ट्रिय मा.वि. भालुवाङबाट सहभागी छात्रा गौमती घर्ती मगर कवितामा प्रथम निबन्धमा तृतीय मा.वि. भालुवाङकै मुकुन्दराज रोका कवितामा तृतीय मा.वि. भालुवाङकै छात्राहरू लोकनृत्यमा द्वितीय गापा स्तरीय अङ्ग्रेजी उत्कृष्ट शिक्षक बालिका न्यौपाने गापा स्तरीय उत्कृष्ट लेखापाल बिधानचन्द्र अधिकारी पालिकाबाट पुरस्कृत तथा सम्मानित हुनुभएकोमा सर, मेडम तथा प्यारा विद्यार्थी भाईबहिनिहरुमा धेरै धेरै बधाई तथा शुभकामना ।

07/09/2021

राप्ती गाउँ पालिका शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा द्वितीय हुन सफल यस श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङमा अध्ययनरत बहिनीहरुको नृत्य ......

राप्ती गाउँ पालिका शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय लोक न...
07/09/2021

राप्ती गाउँ पालिका शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा द्वितीय हुन सफल यस श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङमा अध्ययनरत बहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना !!!!

अत्यन्तै जरुरी सूचना !
02/09/2021

अत्यन्तै जरुरी सूचना !

यसअघि स्थगन भएको कक्षा १२ को परिक्षा भाद्र ३० गते बिहान ११ बजेदेखि  देखि हुने ।
01/09/2021

यसअघि स्थगन भएको कक्षा १२ को परिक्षा भाद्र ३० गते बिहान ११ बजेदेखि देखि हुने ।

Annual function-2077 NRMV Bhalubang
27/08/2021

Annual function-2077 NRMV Bhalubang

IEMIS सम्बन्धि सूचना ....
22/08/2021

IEMIS सम्बन्धि सूचना ....

Address

Dang
Dang

Telephone

+97782415142

Website

Alerts

Be the first to know and let us send you an email when Shree Nepal Rastriya Ma.Vi. Bhalubang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Nepal Rastriya Ma.Vi. Bhalubang:

Shortcuts

Share

Category