사랑해 - Saranghae

사랑해 - Saranghae The Korean Language Class. ��

29/10/2025

कोरियन भासा basic/intermediate /Advance class सुरु हुदैछ।करिब १२बर्ष कोरिया मा रोजगारी संगै अध्यन गरि फर्केर बिगत लगभग ३बर्ष देखि म आफैले अध्यापन गराउदै आको छु।साथै विद्यार्थी भिसा D2/D4 apply गरि कोरिया जान चाहने हरुको लागि पनि सेवा थप गरियको छ।

भर्ना खुल्यो!     भर्ना खुल्यो!!      भर्ना खुल्यो!!          साराङहे कोरियन भाषा केन्द्र नै किन? 👉️ सिमित बिधार्थी हरुक...
08/05/2025

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!
साराङहे कोरियन भाषा केन्द्र नै किन?
👉️ सिमित बिधार्थी हरुको सानो समूह बनाइ अध्यापन गराइने भएकोले अन्यत्र भन्दा प्रभाबकारी अध्यापन।
👉️ आर्थिक अबस्था कमजोर भयका जेहेन्दार बिधार्थीहरु लाई विशेष छुट।
👉️ एकदशक बढी कोरियामा कार्य सङै अध्ययन गरि फर्केका प्रशिक्षकहरु द्वारा अध्यापन।

🏫Saranghae Korean Language Center
📍Ghorahi Dang-Mainroad, near Malainn Hotel
📞9811833036

2025 को सुरुवात सङै कोरिया ले eps topic book परिमार्जित गरेको छ।कोरियन भासा पास गरेर कोरिया जान चाहने तपाइहरु सबैलाइ अबग...
17/01/2025

2025 को सुरुवात सङै कोरिया ले eps topic book परिमार्जित गरेको छ।कोरियन भासा पास गरेर कोरिया जान चाहने तपाइहरु सबैलाइ अबगत भयको बिसय हो।नया sallaybus अध्यापन सुरु गर्दैछौ।तपाइ हरु बिगत मा जुनसुकै insititute मा अध्यन गरेको भय पनि आउनुहोला wellcome हामिले दाङ घोराही बजार मा अन्य insititute भन्दा कम शुल्क मा सानो समुह मा गुणस्तरिय अध्यापन बिगत २ बर्ष देखि गराउदै आको छौ।

21/12/2024

Manufacturing क्षेत्र तर्फको तेस्रो चरण (Third Shift) को कोरियन भाषा को नतिजा प्रकाशन सम्बन्धी सूचना !!
3126 जना परीक्षार्थी उत्तीर्ण

🙏
03/09/2024

🙏

yo video herepaxi korean word meaning yaad garna sajilo huney chha.

Saranghae कोरियन भाषा सेन्टरका प्रशिक्षकद्वारा तयार गरिएको मिनिङ याद गर्ने सजिलो टिप्सहरु।
31/08/2024

Saranghae कोरियन भाषा सेन्टरका प्रशिक्षकद्वारा तयार गरिएको मिनिङ याद गर्ने सजिलो टिप्सहरु।

MEANING YAAD GARNE TARIKA

सजिलै MEANING यादगर्ने तरिका !! 🙆‍♀️
31/08/2024

सजिलै MEANING यादगर्ने तरिका !! 🙆‍♀️

MEANING YAAD GARNE TARIKA

भर्ना खुल्यो!     भर्ना खुल्यो!!      भर्ना खुल्यो!!!न्युनतम लगानी र आकर्षक आम्दानी भयको G to G प्रणाली  द्वारा रोजगारको...
21/08/2024

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
न्युनतम लगानी र आकर्षक आम्दानी भयको G to G प्रणाली द्वारा रोजगारको आकर्षक गन्तव्य दक्षिण कोरिया जाने सपना देख्दै हुनुहुन्छ? र कोरियन भासा पढ्न कहाँ जाने अलमल मा हुनुहुन्छ भने आउनुहोस, तपाइहरुको सपना लाई यथार्थ मा बदलौ।आजको सानो निर्णय ले भोलि को भबिस्य कायापलट हुन्छ भने ढिला किन?
साराङहे कोरियन भाषा केन्द्र नै किन? 👉️ सिमित बिधार्थी हरुको सानो समूह बनाइ अध्यापन
गराइने भएकोले अन्यत्र भन्दा प्रभाबकारीअध्यापन।
👉️ आर्थिक अबस्था कमजोर भयका जेहेन्दार बिधार्थीहरु लाई विशेष छुट।
👉️ एकदशक बढी कोरियामा कार्य सङै अध्ययन गरि फर्केका प्रशिक्षकहरु द्वारा अध्यापन।
👉️ भासा अध्यन संगै कोरियाको कार्य जिबनशैली लगायत विभिन्न उपयोगी जानकारि र परामर्श।
✅साराङ्हे कोरियन भाषा सेन्टर !!
स्थान:घोराही १५ मेन रोड होटेल मालाइन संगै पश्चिम् को भबन दोश्रो तल्ला।
सम्पर्क:
९८११८३३०३६ ९८४७८२६२१४ ९७६२३१८८२८ Facebook: 사랑해-Saranghae

भर्ना खुल्यो!     भर्ना खुल्यो!!      भर्ना खुल्यो!!!न्युनतम लगानी र आकर्षक आम्दानी भयको G to G प्रणाली  द्वारा रोजगारको...
24/05/2024

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
न्युनतम लगानी र आकर्षक आम्दानी भयको G to G प्रणाली द्वारा रोजगारको आकर्षक गन्तव्य दक्षिण कोरिया जाने सपना देख्दै हुनुहुन्छ? र कोरियन भासा पढ्न कहाँ जाने अलमल मा हुनुहुन्छ भने आउनुहोस, तपाइहरु को सपना लाई यथार्थ मा बदलौ।आजको सानो निर्णय ले भोलि को भबिस्य कायापलट हुन्छ भने ढिला किन?
साराङहे कोरियन भाषा केन्द्र नै किन? 👉️ सिमित बिधार्थी हरुको सानो समूह बनाइ अध्यापन गराइने भएको ले अन्यत्र भन्दा प्रभाबकारीअध्यापन।
👉️ आर्थिक अबस्था कमजोर भयका जेहेन्दार बिधार्थी हरु लाई विशेष छुट।
👉️ यकदशक बढी कोरिया मा कार्य सङै अध्ययन गरि फर्केका प्रशिक्षक हरु द्वारा अध्यापन।
👉️ भासा अध्यन संगै कोरिया को कार्य जिबनशैली लगायत विभिन्न उपयोगी जानकारि र परामर्श। नोट :भर्ना मिति जेष्ठ १०गते देखि ३२ गते सम्म।उमेर १८ माथी ३९ न नाघेका र नेपाल को शिक्षा को कुनै योग्यता प्रमाणपत्र आबस्यक नपर्ने सामान्य नेपाली लेख पढ् गर्न सक्ने जो कोहिले भासा पढ्न र कोरिया जान योग्य हुन्हुन्छ।
✅साराङ्हे कोरियन भाषा सेन्टर
स्थान:घोराही १५ मेन रोड होटेल मालाइन संगै पश्चिम् को भबन दोश्रो तल्ला।
सम्पर्क:९८११८३३०३६ ९८४७८२६२१४ ९७६२३१८८२८ Facebook: 사랑해-Saranghae

Address

Dang
Dang

Alerts

Be the first to know and let us send you an email when 사랑해 - Saranghae posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share