16/01/2026
भर्ने हैन त?
IPO Alert: Bhujung Hydropower Limited (सर्वसाधारण)
यो IPO माघ 12 देखि माघ 15 सम्म खुला रहनेछ।
Nepal IPO Update/Result/Allotment/Learning
16/01/2026
भर्ने हैन त?
IPO Alert: Bhujung Hydropower Limited (सर्वसाधारण)
यो IPO माघ 12 देखि माघ 15 सम्म खुला रहनेछ।
14/01/2026
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आज पुष 30 गतेवैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि IPO भर्ने अन्तिम दिन ।
सोलु हाइड्रोपावर लिमिटेडको IPO खुलेको पहिलो दिनमै माग भन्दा १.०५ गुणा बढी आवेदन
IPO/FPO जानकारी को लागी flow गर्नु
13/01/2026
८ लाख २० हजार जनालाई पर्ने
Solu Hydropower IPO आज देखि
शेयर बजारको जानकारी को लागि flow गर्नु होस् ।
IPO को वर्षा हुँदै! सर्वसाधारण लगानीकर्ताका लागि यही पुष २९ गते देखि क्रमश: यी ८ वटा कम्पनीको IPO बिक्रि खुल्ला गरिँदै छ।😲
12/01/2026
अब फेरि भर्ने हैन त ipo ??
भोलि देखी सोलु हाइड्रोपावरले २ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्दै ।
Welcome to IPO Nepal!
तपाईंलाई स्वागत छ हाम्रो official IPO Nepal page मा!
यहाँ तपाईं पाउनुहुनेछ:
Daily IPO Updates (new IPO खुल्ने /
close info)
* Allotment & Result Notices
-Beginner-friendly IPO guides & tips
Whether you are new to investing or experienced, यो page तपाईंको लागि हो !
Follow us to never miss an IPO update in
Nepal!