बाच्ने रहर हराएपछी ज्वरोको सितामोल त के
दीर्घकालीन रोगको औषधिको पनि मतलब नहुने रहेछ।
A ....🙏🙏🙏
फुल कुमारी
name anusha pun magar
address dang nepal
आफ्नो बगैचामा फलेको फलको हकदार अर्कै भए पछि गुनासो मन मै छ ।
किसान भन्दा ब्यापारी नाफामै हुन्छन् भन्ने कुराको गतिलो प्रमाण आफैले भेटेको छु ।
फुल त्यो हो जो काडाहरुको बिचमा पनी मुस्कुराएको हुन्छ ।
19/10/2025
भाग्यमा रुन लेखेको छ भने जति नै मुहारमा खुशी देखाउन खोजेपनी आँखा नै रसाउने रहेछ।
Teej offer
• थाकेको शरीर, उदास आँखा, मनभरी पीडा, ओठमा फिक्का हासो, अनि हरपल भविष्यको चिन्ता, यस्तै चल्दै छ जिन्दगी
08/05/2024
मेरि प्यारी आमा सुनन् ! 👩❤️👩
च्यात्तिएका रहरहरु सिलाउन मन लाग्यो
तिम्रो छ नि आमा त्यो पुरानो घाउ,
मलम लगाउन मन लाग्यो 💕
आज आमाको मुख हेर्ने दिन ( माता तिर्थ औंसी )!!👩❤️💋👩
दिनलाई केहिछैन मन भरिको माया अनि दुख को साहारा
पुग्ने गरि बाचा गर्न मन लाग्यो 👩👧
तिमी सँगै बुढो हुँदै गएका छन् तिम्रा खुसीहरु फेरि नौ जवान जस्तै फुर्तिला बनाउन मन लाग्यो ❣️
धन पुग्ने गरि कामाउन जान्छु, तिम्रो फुलेको शिर उच्च राख्न मन लाग्यो 👍️💚
कतै हावाले छुन खोज्लान , कतै मुसलधारे बर्षाले 🌴🌿
तिमी ओत लागेर बस्नु कहिले न फाट्ने कहिले न टुट्ने छाता किनेर तिमिलाई ओढाउन मन लाग्यो 🦋🌲🌳🌴
बिश्वास गर है आमा तिम्रो औसधि किन्ने पैसा तन्न कमाउछु आज कै दिन मन मनै बाचा🙆♀️ गर्न मन लाग्यो 👸
थाहा छ रुदै हुइलचेयर घुमाएर घर फर्केका हात आज मेरो आमा को अप्रेसन गर्नुहोस् पैसा कति लाग्छ डाक्टर साब भन्दै फोन घुमाउने सक्षम बनाएकी छौं 🤦🤷♂️
म सँग न भएको अलिकति पैसा त हो तर पैसा कमाउने सक्षम बनाएकी छौ👩❤️👩
माता तिर्थ औंसी को दिन आज धन्यवाद आमा तिमिलाई भन्न मन लाग्यो 🙏
रहर बेचेर पढाएकी मलाई, तिम्रो बयान म कसरी गरु
तिम्रो त्याग लाई सम्मान गर्दै आज फेरि एउटा लेख लेख्न मन लाग्यो 😍✍️✍️✍️
फुलेको फुल 🌹भन्दा धेरै सुन्दर लाग्छ तिमी🙍♀️ , मेरो दिलमा अनि शिर मा सजाउन मन लाग्यो 💗
मेरि आमा को लागि , 👩👧👩❤️👩❤️🧡💚💙💛💜💕 Sita Pun
तिमी मनको धनी हुनु धन को धनी त कमाएर बनौला
तिमी सुन्दर सपना बुनेर आउनु सुन्दर घरको रचना त कमाएर बनाउला
तिमी मेरो जिन्दगी बनेर आउनु
दुख सँग मिलेर लडौला
Click here to claim your Sponsored Listing.