श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा, दाङ

श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा, दाङ

Share

this school was established in 2017. It is located in Loharpani VDC 6 Dang. The founder of this scho

Photos from श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा, दाङ's post 31/01/2026

🏆✨ छैठो बङगलाचुली गा पा स्तरीय राष्ट्रपति रनिङ शिल्द प्रतियोगिता – विजेता ✨🏆
गर्वको क्षण 💖श्री सुधा माध्यमिक विद्यालय 🏫
मेहनत 💪 अनुशासन 📚 र टिमवर्क 🤝 को शानदार जित!
सम्पूर्ण टिमलाई हार्दिक बधाई 🎉👏विद्यार्थीहरूको अथक मेहनत, प्रशिक्षकको मार्गदर्शन र विद्यालय परिवारको एकताले यो सफलता सम्भव भएको हो।सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना 👏🎉

Photos from श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा, दाङ's post 03/05/2025
29/04/2025

कक्षा १२

22/10/2024

सूचना ! सूचना !! सूचना !!!

यस श्री सुधा माध्यमिक विद्यालय बङलाचुली दाङमा शैक्षिक सत्र २०८१/०८२ का लागि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले यहि मिति २०८१/०९/२६ गते भित्र तपसिल बमोजिमको कागजात सहित अनिवार्य रुपमा रजिष्ट्रेशन फारम भर्नु पर्ने भएकाले सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई विद्यालयमा उपस्थित भई फारम भर्नुहुन यसै सूचना द्वारा जानकारी गराईन्छ !

तपसिल

• पासपोर्ट साईजको फोटो २ प्रति

• एसइइ/एसएलसी को ग्रेड सिटको प्रतिलिपि १ प्रति

• एसइइ/एसएलसी को प्रमाणपत्रको प्रतिलिपी १ प्रति

• आवेदन दस्तुर प्रति विद्यार्थी रु ५००/-

थप जानकारीको लागि सम्पर्क फोन नं.

प्रधानाध्यापकः 985-7863117

लेखापालः ९८४७९६६९१७

03/09/2024
02/09/2024

कक्षा 12को ग्रेद वृद्धि परीक्ष फराम भरेको बिद्यार्थीहरुलाइ जरुरी सूचना
मिति २०८१/०५/१८ गतेबाट प्रबेश पत्र वितरण हुने भएकाले सम्बन्धित सबैले बिद्यालय प्रशासन बाट आफ्नो प्रवेश पत्र समयमै लग्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

Photos from श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा, दाङ's post 01/02/2024

बङलाचुली गाउँ पालिका स्तरीय ,४ औं रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० मा यस श्री सुधा माध्यामिक बिद्यालय बङलाचुली -५ झेल्नेटा , दाङ
१५ स्वर्ण , पदक प्राप्त गरि
प्रथम स्थान हासिल गर्न सफल भएकोछ।
यो विजय सुनिश्चित गराउन अहोरात्र समय प्रदान गर्नुहुने
खेल शिक्षक मित्रहरू, सहभागी खेलाडी भाई बहिनीहरु, खेलाडी भाई बहिनीहरुको हौसला बढाउन मद्दत गर्नुहुने विधार्थी भाई बहिनीहरु, शिक्षक वर्गहरु खेल प्रेमी महानुभावहरु एवं प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण शिक्षक कर्मचारी, वि.व्य.स. शि.अ.संघ , सम्पुर्णमा विधालय परिवार हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौं।

29/09/2023

नेपाल रेडक्रस सोसाइटी दाङ्ग जिल्ला शाखा ,नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा र कमिरेचौर उपशाखाको आयोजनामा श्री मा.वि.झिङनी बन्जारीमा सम्पन्न डेङ्गु संक्रमण ,रोकथाम तथा नियन्त्रण शीर्षकमा सप्पन्न वक्तृत्वकला प्रतियोगितामा हाम्रो श्री सुधा मा.वि. कक्षा १० कि छात्रा कामना बुढाले ८५.५ अङ्क प्राप्त गरि द्वितीय स्थान हासिल गर्न सफल भएकोमा धेरै धेरै बधाईका साथै आउँदा दिनमा अझै प्रगति गर्दै जानु सफल भविष्यको कामना!!!😍😍

06/08/2023

यस बिद्यालयको SEE ग्रेड वृद्धिको परीक्षा केन्द्र गोर्खा ईन्टरनेशनल पब्लिक सेकेन्डरि बिद्यालयमा रहेको जानकारी गराइन्छ ।

Want your school to be the top-listed School/college in Dang District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Dang District

Opening Hours

Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00