24/09/2026
सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल
घोराही–४, गोग्ली, दाङ
📢 अत्यन्त जरुरी सूचना
मिति: २०८३/०६/०८
घोराही उप–महानगरपालिका तथा सम्बन्धित निकायबाट प्राप्त निर्देशनअनुसार भारी वर्षा, हावाहुरी, चट्याङ, बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज ८ र ९ गते विद्यालय बन्द रहने जानकारी गराइन्छ।
यस अवधिमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई सतर्कता अपनाई सुरक्षित रहन तथा बालबालिकालाई नदी, खोला, पोखरी, पहिरो लगायत जोखिमयुक्त स्थानमा जान नदिन अनुरोध गरिन्छ।
पोषण न्यौपाने
प्रधानाध्यापक