21/12/2024
नेपालको भन्सार कार्यालयको तथ्यांकले सन् २०२४ कात्तिकसम्म नेपालले चीनबाट मात्रै रु तीन अर्ब १३ करोड ७१ लाख रुपैयाँको लसुन आयात गरेको देखाएको छ ।
कहिलेसम्म बन्ने त लसुनमा हामी आत्मनिर्भर .....२०३०??
20/12/2024
आयुर्वेदका अनुसार मुला स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । नेपाली समाजमा मुलालाई अचारको रुपमा बढी प्रयोग गरिन्छ । साथै मुलालाई परौठा तथा तरकारीका रुपमा पनि प्रयोग गरिन्छ । बिज्ञानका अनुसार मुलामा फाइटोकेमिकल्स र एंथोक्यानिस नामक तत्व पाइने हुनाले यसले क्यान्सरको जोखिम समेत कम गर्ने स्वास्थ्यविज्ञको भनाई छ । साथै यसले सुगरको लेवल बढ्नबाट रोक्ने काम समेत गर्दछ ।
23/02/2024
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ?
24/12/2023
Respect Farmer: मकर बहादुर तामाङले १६८ मुरी धान फलाउन सफल भएको भन्दै पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सम्मान गरेको छ भने प्रोत्साहनस्वरुप ५०,००० रकम दिने भएको छ। ❤️
15/11/2023
शुभ बिहानि !
आज २०८० सालकाे भाइटिका ।
स्वदेश, विदेशमा बस्ने नेपाली सबै सबैमा हार्दिक मंगलमय शुभकामना !
31/10/2023
एभोकाडोको घाँसमा बिषाक्त पदार्थ हुने भएकोले कुनै पनि पशु लाई यस्को घाँस प्रयोग नगर्नु होला ! हालै मात्र मङ्गला गा पा म्याग्दिमा खगेन मगर ले पालेका बाख्राहरु सबै मरेका छन !
कसैको नमरेको भए खुसी हुने कुरा हैन, खुवाउन नहुने कुरा भनेकै छ।
https://www.msdvetmanual.com/toxicology/food-hazards/avocado-toxicosis-in-animals
28/07/2023
हामी जतिसुकै आधुनिक किन नबनौ
जस्तो सुकै ठुला होटलका परिकार किन नखाऔ
किशानको मेहनत,परिश्रम बिना के यो संभब होला ?
तेसैले किशानहरु लाई ईज्जत गरौ मान,सम्मान गरौ !
यसप्रति नेपाल सरकार लगायत विश्वका कृषि प्रधान
देशहरुको ध्यान जाओस् 💐❤️
13/07/2023
किसान पुकार्छन सदैब ठूलो वर्षा होस भनि ।🎁
जस्ले जे भनोस गाउँलेलाई बर्खै ठिक लाग्छ 🥰❣️