20/09/2019
EDF का बिधार्थि भाइबहिनीहरु सामाजिक नक्सा तयार गर्दै ।
प्राबिधिक शिक्षा आजको आवस्यकता तपाइको भबिस्य उज्यालो बनाउने जिम्मेवार अब हाम्रो काधमा छ
20/09/2019
EDF का बिधार्थि भाइबहिनीहरु सामाजिक नक्सा तयार गर्दै ।
05/08/2019
admission open
12/07/2019
New Admission Open
भ्याली टेक्निकल ईन्स्टिच्युट प्रा.लि मा
शैक्षिकसत्र 2076/77 का लागि .
सम्पर्क गर्नुहोला
11/07/2019
(प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT बाट सम्बन्धन प्राप्त )
भ्याली टेक्निकल ईन्स्टिच्युट दाङ प्रा.लि.
प्राबिधिक शिक्षा आजको आवश्यकतालाई मध्यनजर गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उदेस्यका साथ तपाईं हरुकै सहर दाङ तुलसिपुर मा भ्याली टेक्निकल ईन्स्टिच्युट नया व्यबस्थापनका साथ बिगत 3 बर्स देखि सञ्चालनमा आइरहेको सहर्ष जानकारी गराउदछौ ।
पढाईहुने कोर्ष 👇️👇️
"उद्दम बिकास सहजकर्ता (EDF) Level -2
1500 घन्टा सिट सङ्ख्या 40 जना "
हाम्रा बिशेषताहरुब👎️👎️
✔️ पाठ्य सामाग्रीको माध्यामबाट चरणबद्ध Focus योजना
बद्द ए सरल ढंगले शिक्षण गराईने ।
✔️ शैद्दान्तिक पढाइ भन्दा ब्यबहारिक शिकाईलाई बढी जोड
दिईने ।
✔️ लामोसमयदेखी अध्यापन गराईरहनुभएका दक्ष तथा
अनुभबी शिक्षकहरुबाट अध्यापन गराईने ।
✔️ SEE परिक्षामा जुनसुकै ग्रेड ल्याएर उतिर्ण हुने बिद्यार्थीले
पनि अध्यन गर्न पाईने ।
✔️ उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई रोजगारको ब्यबस्था ।
✔️ life skill and business plan को पनि शिक्षण
गराईने ।
✔️ एकान्त र शान्त बाताबरण मा अध्यन गराइने ।
✔️ weekly class test को ब्यवस्था भएको ।
✔️ कमजोर बिद्यार्थीहरुको लागि छुट्टै extra कक्षाको
ब्यबस्था भएको ।
✔️ 24 सै घन्टा email internet को सुबिधा भएको ।
आवस्यक कागजातहरु :- 👇️
✔️ नेपाली नागरिकताको प्रतिलिपी
✔️ SEE उतिर्ण प्रमाणपत्रको प्रतिलिपी
✔️ पासपोर्ट साइजको फोटो दुई प्रती
अन्य पढाइ हुने कोर्षहरु :-
👉️ लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा अध्यापन
अनुमति पत्र परिक्षाका तयारी कक्षाहरु
👉️ अङ्ग्रेजी, कोरियन र जापानीज भाषाहरु
👉️ बिधालय र क्याम्पस ट्युसन कक्षाहरु
👉️ कम्प्युटरका सम्पुर्ण कक्षाहरु
Bridge कोर्षहरु :-
H.A , Staff Nurse , CMA , ANM , Ag-science , अमिन , lab - assistant , फार्मेसी, भेटेनरी , ओभरसियर , कृषि , jta , OA , Lab technician
" EDF अध्यापन पश्चात् रोजगारको लागि लोकसेवा आयोगमा सहभागी हुन पाउने साथै घरेलु कार्यालय, गाउँ पालिका, नगरपालिका, सामुदायिक वन, सहकारी संस्था, विकास परियोजना, NGO, INGO र सम्बन्धित जिल्लामा रोजगारको लागि सहजीकरण गरिने "
सम्पर्क :
भ्याली टेक्निकल ईन्स्टिच्युट दाङ प्रा. लि
तुलसीपुर उपमहानगरपालिका 6 दाङ
मो न. 9847911416, 9822958720, 9809739689, 9823197607, 9812858308
"join valley and write your own success story "