G-square

G-square Just have a good and fun

मेरो बाबा मेरो बाबा कुनै फिल्मको हिरो त होइन।     तर मेरो जीवनको साच्चिकै नै हिरो हुनुहुन्थ्यो।जो आफु दुःखी भएता पनि सन्...
07/09/2021

मेरो बाबा

मेरो बाबा कुनै फिल्मको हिरो त होइन।
तर मेरो जीवनको साच्चिकै नै हिरो हुनुहुन्थ्यो।
जो आफु दुःखी भएता पनि सन्तान लाई सधैं खुशी राखिराख्ने अमर हुनु हुन्थ्यो,मेरो बाबा।।।
जसलाई मैले शब्दकोशको सबै शब्द हरुले पनि वयान गर्न सक्दैन।।।।
हजुरले दिएको त्यो ज्ञान मैले कुनै गुरू बाट लिन सक्दैन।
मैले हजुरलाई जस्तो सुकै दुःख कष्टमा पनि निराश र दुःखी भएको देखेको थिएन।। मलाई थाहा छ, बाबा हजुरले यो स्वार्थ नै स्वार्थले भरिएको संसारको अगाडि आफ्नो आँखामा आँसु देखाउनु भएन तर हजुर भित्र-भित्रै कति रुनु भयो होला!!कति तड्पिनु भयो होला!तर त्यो हामी परिवार लाई अलि कति पनि आवास हुन दिनु भएन।।।।
हो त्यसैले त महान हुनुहुन्छ मेरो बाबा।।
जसले आफूलाई बेचेर भए पनि घर परिवार अनि सन्तानको सधैं राख्नु भयो।।।
मलाई कहिले दुःखको आवास हुन् दिनु भएन।।।।
आफ्नो गोजी खाली भए पनि मैले भनेको कुराहरू मा कहिले नै भनेको थाहाँ पाएन।।
हजुर जस्तो मनको धनी र स्वच्छ अनि निस्वार्थ सधैं प्रेम र सद्भाव दिने मान्छे मैले आज सम्म यो संसारमा कोही पनि भेटेको छैन।।।
यो दुनयाँमा सबैले आफ्नो दुःख व्यथा कसै न कसैसँग संग साटने गर्दछन्।तर हजुर मात्र त्यस्तो मान्छे हुनु हुन्छ जो आफ्नो दुःख कसै संग पनि नसाट्ने।।
जीवनको हरेक पाइलामा मैले धेरै सम्बन्ध हरु देखेको छु,तर अरु सम्बन्ध हजुरको सम्बन्ध अगाडि चियामा चीनी कम सबै फिका-फिका लाग्ने गर्दछ।।।

हो बाबा आज हजुरलाई धेरै नै सम्झेको छु।।
सबैले कुशे औंसी को उपलक्ष्यमा अा- आफ्ना बाबालाई मिठो मसिनो खाने कुरहरू खुवाउलान्,तर मैले त्यो सौभाग्य पनि गुमाई सकेको छु।।
साच्चै भन्ने हो भने बाबा हजुर बिना पुरै जिन्दगी नै भताभुङ्ग भाको छ।।।
हजुरको अनुपस्थितिमा बाटो पनि खुल्ला नहुँदो रहेछ ।।
कहीं कतै चिप्लियो भने पनि उठाउनको लागि कसैको हात पनि नपाइदो रहेछ।।।।

जुन दिन हजुर हामी माझ हुनु हुन्थ्यो नी!!घरमा रोटी थिए।।
हामीलाई घाम पानी बाट छेक्ने खुल्ला ठुलो हुनु हुन्थ्यो। हजुर हुनु हुन्थ्यो त घरमा खुसी थियो।
मेरो आमाको सिउँदोमा सिन्दुर त हातमा चुरा अनि छुट्टै सजावट थियो।
हजुर संग पूरा सपनाहरु जोडिएका थिए।।
आफूलाई मन परेको बजारका कुराहरु सबै आफ्ना थिए।।

आज बाबा म संग लक्ष्य छ, सफलता छ।।
तर हजुर को अनुपस्थितले जीवनमा रत्ती- भर पनि शक्ति छैन।
यति मान्छे को आवाजमा हजुरको त्यो आवाज छै।
कोही छैन् जो आँसु पुछ्ने भन्ने पागल अब त रुन छोड,हामी बाउ छोरा मिलेर यस्ता दुःखको बाटो त चुटकी मा पार गर्न सक्छौं।।।
हो बाबा हजुर मेरो साथ नभए देखि त म पुरै छिया छिया भइसकेको छ।।
तर बाबा जिन्दगीमा लाखौं करोडौं पैसा नकमाउला तर पनि बुढेस मा परिवारको सधैं साहरा बन्ने छु।।।।।।

धेरै धेरै सम्झना बाबा ,हजुरको आशिस सधैं लगिरहोस्।।।।।

Just have a good and fun

मेरो बाबामेरो बाबा कुनै फिल्मको हिरो त होइन।     तर मेरो जीवनको साच्चिकै नै हिरो हुनुहुन्थ्यो।जो आफु दुःखी भएता पनि सन्त...

समालिन्छ कहिले मनकहिले त्यसै अताली दिन्छLost of love paras khadka dai❤️❤️❤️पुर्वकप्तान सम्म त जसोतसो सम्हालेको नै हो यो ...
03/08/2021

समालिन्छ कहिले मन
कहिले त्यसै अताली दिन्छ
Lost of love paras khadka dai❤️❤️❤️

पुर्वकप्तान सम्म त जसोतसो सम्हालेको नै हो यो मनलाई ❤अब पुर्व खेलाडी गाह्रो हुदो रैछ स्वीकार्न 😢💔

Icc wtc champion nz❤❤❤❤
24/06/2021

Icc wtc champion nz❤❤❤❤

माछागढ बर्दिया
18/06/2021

माछागढ बर्दिया

  Kulekhani
15/06/2021

Kulekhani

Result out
08/06/2021

Result out

02/09/2018

भावना आज भोली साह्रै सस्तो भाछ ।
जिन्दगी पनी आज भोली कस्तो कस्तो भाछ।
बुझ्नै सकिएन माया पनी कस्तो हो
न रोय जस्तो भाछ न त हासे जस्तो भाछ ।।

◆रोयल सरकार

15/05/2017

Address

Dang
Dang District

Alerts

Be the first to know and let us send you an email when G-square posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category