29/01/2026
सूचना !सूचना !!सूचना !!!
विषय:नतिजा प्रकाशन सम्बन्धमा।
उपरोक्त सम्बन्धमा यस ग्रेट बुद्ध एकेडेमीकाे तेस्रो त्रैमासिक परीक्षाको नतिजा यही मिति २०८२/१०/१६गते शुक्रबारको दिन बिहान ११:००बजेदेखि २:००बजेसम्म प्रकाशन गरिने भएकाले समयमै उपस्थिति भई आफ्ना नानीबाबुहरुको नतिजा लिनहुन सबैमा जानकारी
गराइन्छ । साथै पाँच कक्षादेखि नौ कक्षासम्मका सम्पूर्ण ट्युसन कक्षाहरु बन्द हुनेछन् ।आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
प्रधानाध्यापक
निमानन्द गैरे