DC computer language and Tution center

DC computer language and Tution center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DC computer language and Tution center, Education, Dang District.

आज कार्तिक १४ गते मेरो प्यारो छोरा आबिष्कार डाँगी यो धरतीमा पाईला टेकेको दिन, मेरो काधमा जिम्मेवारी थपिएको दिन, मनमा अने...
30/10/2024

आज कार्तिक १४ गते मेरो प्यारो छोरा आबिष्कार डाँगी यो धरतीमा पाईला टेकेको दिन, मेरो काधमा जिम्मेवारी थपिएको दिन, मनमा अनेकौं खुशीहरु छाएको दिन, मेरो परिवारको खुशी बनेको दिन, जसरी आज तिम्रो अनुहारमा यो मुस्कान छ सधैव यसै गरि रहिरहोस।बा, आमा,बाबा र मामु को सर्घस त्याग माया कहिल्यै बिर्सिने छैनौ छोरा बाबाको मेहन्त र आगामी दिनमा बाबाले देखेका सपना पुरा गर्ने छौ र तिम्रा इच्छाहरु सधै पुरा गर्न यो बाबाले जस्तो परिस्थिती मा पनी आफ्नो जिम्मेवारी पुरा गर्ने छु
असल शिक्षा र संस्कारले तिम्रो जीवन भरियोस।
यो बाबाको तर्फबाट तिमिलाई जन्मदिनको अनेकौ शुभकामना संगै शुभ आशीर्वाद।उहि तिमिलाई माया गर्ने तिम्रो बाबा अमित डाँगी
birthday dear son🍰🎉🎊
you

भर्ना खुल्यो!! भर्ना खुल्यो !!५०% सम्म छात्रवृत्ति पाउनुहोस✌️ SEE पछी  : ✅विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिदै आएको ।✅ ...
17/04/2024

भर्ना खुल्यो!! भर्ना खुल्यो !!५०% सम्म छात्रवृत्ति पाउनुहोस✌️
SEE पछी :

✅विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिदै आएको ।
✅ विषय विज्ञ द्वारा पढाई हुने एक मात्र Institute।
✅दक्ष ,अनुभवी शिक्षकहरु र विषय शिर्षक अनुसार पढाई हुने।
✅ कमजोर विद्यार्थीका लागि छुट्टै कक्षा,
✅ Digital शैक्षिक सामग्री ।
✅ प्रवेश परीक्षा सम्म Motivation & उचित परामर्श दिइने।
✅ Chapterwise Test.
✅ ३ महिना अवधि कक्षा संचालन हुने।
✅ अतिरिक्त क्रियाकलाप ।
हाम्रा कक्षाहरु :
✅ Science ब्रीजकिर्ष
✅ Management ब्रीजकोर्ष
✅ CTEVT तयारी कक्षा
✅ सीप विकास तालीम
अन्य विशेषताहरु:
✅नि:शुल्क उद्घोषण तालिम र ब्याक्तित्व विकास प्रशिक्षण ।
✅कम्प्युटर कक्षा मा ५०% छट ।
✅ अङ्ग्रेजी भाषामा ५०%छट
✅ अग्रिम बुकिङ गर्दा विशेष छट ।
✅ गरिब र जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिको ब्यवस्था।
✅ Group मा आउने विद्यार्थीहरुलाई प्राथमिकता ।
✅ बिहान र दिउँसो कक्षा संचालन हुने।
सम्पर्कका लागि :
☎️ Location: 🏢 डि.सी कम्प्युटर एण्ड भाषा सेन्टर
बबई गा.पा. ४,हापुरे दाङ
(ट्याकसीपार्क देखी ५० मि. दक्षिण पबन होटल अगाडि)

21/03/2024

हाम्रो यस डी.सी कम्प्युटर एण्ड भाषा सेन्टर ले एउटा अवसर दिएको छ।
See दिएर बसेका भई बैनी हरू लाई ३महिना को खालि समय मा कम्पुटर सम्बन्धि basic course & English language सिकाउन गई रहेको छ। इच्छुक भई बैनी हरू ले तल दिएको Number मा सम्पर्क गर्नु होला
हाम्रा सेवा हरू यस प्रकार का छन् :
1) शान्त वातावरण मा पढाइ हुने
2) group मा आउने विद्यार्थी भई बैनी हरू लाई 15%छुट को बेवास्ता गरेको छ
3)24घण्टा इन्टरनेट को बेब्बस्त गरेको छ

अाज याे कुरा सुनदा मलाई बिशवास नै लागेन अाज हाम्रो डिः सी कमपयुटरले सेनटर ले अाज एउटा हाेनहार छात्रा गुमाएकाे छ नानिकाे ...
28/08/2020

अाज याे कुरा सुनदा मलाई बिशवास नै लागेन अाज हाम्रो डिः सी कमपयुटरले सेनटर ले अाज एउटा हाेनहार छात्रा गुमाएकाे छ नानिकाे अात्तमले शान्ति पावस हादिक श्रद्धाञ्जली

Opt mathematics
02/04/2020

Opt mathematics

SEE students haru ko lagi
02/04/2020

SEE students haru ko lagi

SEE students haruka lagi sabai le solution garnu hola
02/04/2020

SEE students haruka lagi sabai le solution garnu hola

Sabai Student ma Jankari 😊😊😊😊😃😃😃😃
02/04/2020

Sabai Student ma Jankari 😊😊😊😊😃😃😃😃

Kharidar Loksewa Preparation लोकसेवा आयोग नेपाल english language computer Basic Diploma preparation ko lagi Dc DC comput...
15/03/2020

Kharidar Loksewa Preparation लोकसेवा आयोग नेपाल english language computer Basic Diploma preparation ko lagi Dc DC computer language and Tution center Babai4 Dang Hapure Pro.Amit Dc Mo.9812855583 class starting chatra 2 Dekhi Time 5:00Am

Address

Dang District

Telephone

+9779812855583

Website

Alerts

Be the first to know and let us send you an email when DC computer language and Tution center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to DC computer language and Tution center:

Shortcuts

Share

Category