17/01/2026
माध्यमिक तहको शिक्षकको लागि बिज्ञापन खुलेको छ !!!
Loksewa preparation
लोकसेवा तयारी गर्ने विद्यार्थीहरूका लागि समर्पित पेज
📘 विषयगत नोट्स
📝 MCQ र अभ्यास प्रश्न
🎯 परीक्षा केन्द्रित सामग्री
📌 नियमित र भरपर्दो अपडेट
17/01/2026
माध्यमिक तहको शिक्षकको लागि बिज्ञापन खुलेको छ !!!
Loksewa preparation
नेपालको प्रथम इलेक्ट्रोनिक मिडिया (रेडियो) कुन हो?
क) रेडियो कान्तिपुर
ख) रेडियो नेपाल
ग) हिमालयन एफएम
घ) मेट्रो एफ एम
Loksewa preparation
नेपालको कुन स्थल 'खुट्टाको लेखा' नामले प्रसिद्ध छ?
क) गोरखा दरबार
ख) हनुमानढोका दरबार
ग) नारायणहिटी दरबार
घ) सिंह दरबार
Loksewa preparation
नेपालको राष्ट्रिय गान लेखन गर्ने व्यक्ति को हुन्?
क) लेखनाथ पौड्याल
ख) चक्रपाणि चालिसे
ग) पूर्णकुमार सिंह
घ) माधवप्रसाद घिमिरे
Loksewa preparation
15/01/2026
लाेक सेवा आयाेग तथा शिक्षक सेवा आयाेग तयारीका लागि महत्त्वपूर्ण !!!
Loksewa preparation
15/01/2026
नेपलका नदि नालाहरु बारे महत्त्वपूर्ण GK !!!
Loksewa preparation
15/01/2026
सुवर्ण अवसर !!!
४,४३९ जनाको लागि करारमा राष्ट्रिय तथ्याङ्क कार्यालयमा विज्ञापन खुलेको छ ।
Loksewa preparation
नेपालको सबैभन्दा लामो नदी कुन हो?
क) कोशी
ख) गण्डकी
ग) कर्णाली
घ) बागमती
Loksewa preparation
नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता कहिले पाएको थियो?
क) १९४५
ख) १९५०
ग) १९५५
घ) १९६०
Loksewa preparation
14/01/2026
आजको गोरखापत्रको लोकसेवा सामग्री
वि.स. 𝟐𝟎𝟖𝟐 पुस 𝟑𝟎 गते
Loksewa preparation Loksewa Group
14/01/2026
धनकुटाबाट नायब सुब्बा (लेखा) पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना !!!
Loksewa preparation Loksewa Group