Shree Laxmi Narayan Basic School Salaura dang

Shree Laxmi Narayan Basic School Salaura dang श्री लक्ष्मीनारायण आधारभुत बिद्यालय

दंगिशरण गाउँपालिकाले मिति २०७८/५/२७ गते अट्वारी पर्वको सार्वजनिक बिदा दिएकाले भोली मिति २०७८/५/२८ गतेदेखि सिफ्ट अनुसार व...
12/09/2021

दंगिशरण गाउँपालिकाले मिति २०७८/५/२७ गते अट्वारी पर्वको सार्वजनिक बिदा दिएकाले भोली मिति २०७८/५/२८ गतेदेखि सिफ्ट अनुसार विद्यालयमा सिकाइ केन्द्र राखि बिहान र दिउँसोको समयतालिकामा विद्यालय सञ्चालन हुने हुदा निम्न सुचना अनुसार शिक्षिकाशिक्षकहरु, कर्मचारी र विद्यार्थीहरु उपस्थित हुन र अभिभावक हरूले आफ्ना नानिबाबुहरुलाई जानकारी गराई सहयोग गरिदिन अनुरोध गरिन्छ ।

‌ गोविन्द आचार्य

प्रधानाध्यापक
श्री लक्ष्मी नारायण आधारभूत विद्यालय
दंगिशरण गाउँपालिका वडा नं ५ सलौरा दाङ

22/08/2021

दंगिशरण गाउँपालिका शिक्षा शाखा र दंगिशरण गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक हरूको बैठकको निर्णय तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको मिति २०७८/५/३को निर्णय अनुसार मिति २०७८/५/७ गतेदेखि सिफ्ट अनुसार विद्यालयमा सिकाइ केन्द्र राखि बिहान ११:००बजेदखी दिउँसो १:००बजेसम्म वैकल्पिक सिकाई गर्ने निर्णय भएको हुँदा तल दिइएको समयतालिका अनुसार क्षशिक्षकहरु र विद्यार्थीहरु उपस्थित हुन र अभिभावक हरूले आफ्ना नानिबाबुहरुलाई जानकारी गराई सहयोग गरिदिन अनुरोध गरिन्छ ।
विद्यार्थीहरुको समयतालिका:

मिति सन्चालन हुने कक्षाहरू
२०७८भदौ ७ गते सोमबार कक्षा ८ र कक्षा ७
२०७८भदौ ८गते मंगलबार कक्षा ६ र कक्षा ५
२०७८भदौ ९गते बुधबार। कक्षा ४ र कक्षा ३
२०७८भदौ १०गते बिहीबार कक्षा २ र कक्षा १
२०७८भदौ ११गते शुक्रबार कक्षा नर्सरी र कक्षा के.जी

शिक्षक शिक्षिका हरुको समयतालिका :
मिति उपस्थिति हुने शिक्षकशिक्षिकाहरू

२०७८भदौ ७ गते सोमबार : भगनदास चौधरी
जानकी घर्ती / गणेश कुमारी के .सी

२०७८भदौ ८गते मंगलबार : डिल्ली आचार्य
‌ शिव प्रसाद उपाध्याय

२०७८भदौ ९गते बुधबार : कल्पना पोख्रेल /खुमा शर्मा
२०७८भदौ १०गते बिहीबार : लाल बहादुर के.सी
गेदलाल शर्मा
२०७८भदौ ११गते शुक्रबार : रुक्मिणा आचार्य
रीता राणा /लक्ष्मी आचार्य


‌
‌ गोविन्द आचार्य

प्रधानाध्यापक
श्री लक्ष्मी नारायण आधारभूत विद्यालय
दंगिशरण गाउँपालिका वडा नं ५ सलौरा दाङ

Address

Dangisharan 5 Salaura Dang
Dang District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847932461

Website

Alerts

Be the first to know and let us send you an email when Shree Laxmi Narayan Basic School Salaura dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Laxmi Narayan Basic School Salaura dang:

Shortcuts

Share

Category