B.P Koirala Model Secondary School Shantinagar 3 Dang

B.P Koirala Model Secondary School Shantinagar 3 Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B.P Koirala Model Secondary School Shantinagar 3 Dang, School, Dang District.

सूचना !सूचना !सूचना !
05/12/2025

सूचना !सूचना !सूचना !

शुक्रबारकाे कार्यक्रम अन्तर्गत सरसफाइमा सहभागी शिक्षक,कर्मचारी र विद्यार्थी नानीबाबुहरू
31/10/2025

शुक्रबारकाे कार्यक्रम अन्तर्गत सरसफाइमा सहभागी शिक्षक,कर्मचारी र विद्यार्थी नानीबाबुहरू

सूचना !सूचना !सूचना !शैक्षिक वर्ष २०८२ मा कक्षा ११मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले समयमै विद्यालयमा उपस्थित भई फाराम...
31/10/2025

सूचना !सूचना !सूचना !
शैक्षिक वर्ष २०८२ मा कक्षा ११मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले समयमै विद्यालयमा उपस्थित भई फाराम भर्न सूचित गरिन्छ ।

28/10/2025

आज मिति २०८२/०७/११ गतेदेखि विद्यालय यथावत् समयमा सञ्चालन हुने भएकोले आदरणीय अभिभावकज्यूहरू र विद्यार्थी नानीबाबुहरूलाई सूचित गरिन्छ ।

02/10/2025
कक्षा ११मा अध्ययनरत विद्यार्थीहरूलाई हार्दिक स्वागत !कक्षा १२का विद्यार्थीहरूलाई हार्दिक धन्यवाद !कक्षा १२ मा अध्ययनरत व...
18/09/2025

कक्षा ११मा अध्ययनरत विद्यार्थीहरूलाई हार्दिक स्वागत !
कक्षा १२का विद्यार्थीहरूलाई हार्दिक धन्यवाद !

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूद्वारा कक्षा ११का विद्यार्थीहरूलाई स्वागत गर्दै गर्दाका केही झलक...

विद्यार्थीवर्ग,अभिभावकज्यूहरू ,शिक्षाकर्मी तथा शिक्षकवर्ग एवम्  सम्पूर्णमा हार्दिक शुभकामना !
18/09/2025

विद्यार्थीवर्ग,अभिभावकज्यूहरू ,शिक्षाकर्मी तथा शिक्षकवर्ग एवम् सम्पूर्णमा हार्दिक शुभकामना !

वि.व्य.स.सल्लाहकार सदस्य,समाजसेवी आदरणीय  व्यक्तित्व मनबहादुर खड्का र उहाँकी धर्मपत्नी मेनुका खड्काका जेष्ठ सुपुत्र दीपे...
16/09/2025

वि.व्य.स.सल्लाहकार सदस्य,समाजसेवी आदरणीय व्यक्तित्व मनबहादुर खड्का र उहाँकी धर्मपत्नी मेनुका खड्काका जेष्ठ सुपुत्र दीपेन्द्र खड्का र विमला पाैडेल खड्काकी कनिष्ठ सुपुत्री प्रतिष्ठा खड्काकाे दाेस्राे शुभ जन्मदिनको अवसरमा हाम्रो विद्यालयमा कक्षा बालविकास -कक्षा पाँचसम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी नानीबाबुहरूलाई शैक्षिक सामग्री वितरण गरी पुण्य कार्य गर्नुभएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौं ।साथै प्रतिष्ठा नानीलाई शुभ जन्मदिनको अवसरमा अनगिन्ती हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आदरणीय अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी नानीबाबुहरूका लागि सूचना !
13/09/2025

आदरणीय अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी नानीबाबुहरूका लागि सूचना !

26/08/2025

आदरणीय अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी नानीबाबुहरू! भदौ १० गते हरितालिका तीज पर्व,११-१३ गतेसम्म वार्षिक बिदा र१४ गते शनिबारका दिनसम्म विद्यालय बन्द रहनेछ ।भदौ १५ गते आइतबारदेखि यथावत् समयमा विद्यालय सञ्चालन हुने व्यहाेरा जानकारीका साथ अनुरोध छ।
विद्यालय प्रशासन

Address

Dang District

Telephone

+9779857852193

Website

Alerts

Be the first to know and let us send you an email when B.P Koirala Model Secondary School Shantinagar 3 Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to B.P Koirala Model Secondary School Shantinagar 3 Dang:

Shortcuts

Share

Category