Perfect Korean Language Academy

Perfect Korean Language Academy

Share

Perfect Korean Language Academy.

It is an educational institute where korean langugae and japanese language.
दाङ जिल्लाकै सर्बउत्कृष्ट कोरियन प्रशिक्षक स्याम गिरी बाट अध्ययन गराइने संस्था प्रमुख तथा प्रमुख प्रशिक्षक-स्याम गिरी
प्रमुख प्रबन्धक - विवेक कवर

18/06/2026

अहिलेको अवस्थामा E.P.S मा कोरियन भाषाको परिक्षामा प्रतिस्पर्धा निकै भइरहेको कारणले पास हुनको लागी(Old book+New book) पढ्नु पर्ने हुन्छ। Old studentले समयमै Class Join गर्न हुन अनुरोध गर्द्छु। समयमै Class Join नगर्दा Fail भएर कतै पछुताउनु पर्नेत होईन?
धन्यवाद।।

17/06/2026

대답해 봐요

17/06/2026

Messi moment 💗🇦🇷
Happy moment☺️
Share with 🎂

16/06/2026
16/06/2026

대답해 보세요

16/06/2026

New admissions open

16/06/2026

भविष्यवाणी गर्नु होस्
100 काे रिचार्ज कार्ड जित्नुहोस।।।।
भोलि बिहान हुने Argentina 🇦🇷 Vs Algeria काे खेलमा गोल स्कोर अनुमान गर्नुहोस्।
सर्तहरु।
👉खेल सुरु हुनु भन्दा अगाडि गरेको कमेन्ट मान्ने हुनेछ।
👉पेज लाई फ्लो लाइक अनि 3जना साथी लाई Mention गरेको हुनु पर्ने छ।

16/06/2026

दिउँसो(३:००-४:००)कोरियन भाषाको जिरो लेवलको कक्षा सन्चालन भरहेको छ। पढ्न इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्न हुन अनुरोध गर्दछु।
धन्यवाद।।

14/06/2026

Old student को लागी भोलि बिहान(६:००-७००) कक्षा सन्चालन हुन गइरहेकोछ। सम्पुर्ण विद्यार्थी उपस्थित हुन अनुरोध गर्दछु।
धन्यवाद।।

09/06/2026

EPS २०२६ को आवेदन August देखि October सम्म खुल्ने धेरै सम्भावना छ अब भाषा पढ्ने साथि भाई दिदि बहिनिहरुले समयमै Class Join गर्न हुन अनुरोध गर्दछौ।
धन्यवाद।।

Want your school to be the top-listed School/college in Dang District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Ghorahi/15
Dang District

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00