22/06/2026
समुदायिक बिद्यालयल़े त बर्खे बिदा भै गो....सस्थागत बिद्यालयल़े चाई के बिदा सामुदायिकल़े बिदा गरे पनि सस्थागत बिद्यालय चाई खोल्न पाउनु पर्ने हो l गार्मि घरमा भन्दा पनि बिद्यालय मै बालबालिका सुरक्षित हुन्छन हाम्रोमा चाई हुन्छन है झन् यो आइतबारे बिदाल़े एक त समय छैन झन् बिदा गर्दा यस्ता निर्णय गर्ने मलाई चित्त भुझेन मेरो यो निर्णय प्रति आपत्ती छ