Shree Adarsh Model Secondary School

Shree Adarsh Model Secondary School Situated at the heart of Deukhuri valley, Adarsha Model secondary School is a popular and well desired academic destination.

कक्षा ११ को नतिजा तथा ग्रेडबृद्धी परीक्षा सम्बन्धी सूचना !
08/06/2026

कक्षा ११ को नतिजा तथा ग्रेडबृद्धी परीक्षा सम्बन्धी सूचना !

यस विद्यालयका  मा वि विज्ञान शिक्षक तथा शिक्षक प्रतिनिधि श्री गृहराज चौधरी सरलाई जन्मदिनको शुभकामना 🎂💐
01/06/2026

यस विद्यालयका मा वि विज्ञान शिक्षक तथा शिक्षक प्रतिनिधि श्री गृहराज चौधरी सरलाई जन्मदिनको शुभकामना 🎂💐

हार्दिक बधाई 🎉🎉🎉यस विद्यालयमा कक्षा १२ व्यवस्थापन संकाय तर्फ अध्ययनरत छात्र  रोहित चौधरीले Rohit Chyz   प्रदेश खेलकुद पर...
26/05/2026

हार्दिक बधाई 🎉🎉🎉
यस विद्यालयमा कक्षा १२ व्यवस्थापन संकाय तर्फ अध्ययनरत छात्र रोहित चौधरीले Rohit Chyz प्रदेश खेलकुद परिषद् लुम्विनी द्वारा मिति 2083 जेठ 1 गत देखि 3 गते सम्म आयोजित 16 औं प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता 2082 अन्तर्गत एथलेक्टिक्स विधामा दाङ जिल्ला बाट सहभागी भई हाई जम्प तर्फ द्वितीय स्थान हासिल गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । 🎉💐💐💐💐💐💐❣️साथै आगामी जीवनकालमा खेलकुद तर्फ सफलताको शुभकामना समेत व्यक्त गर्दछौं ।
श्री आदर्श मा वि देउपुर परिवार ।

भर्ना खुल्यो
20/05/2026

भर्ना खुल्यो

यस विधालय बाट २०८२ सालको SEE परीक्षामा A + सहित उतीर्ण हुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई  हार्दिक बधाई 🎉🎉🎉
12/05/2026

यस विधालय बाट २०८२ सालको SEE परीक्षामा A + सहित उतीर्ण हुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई 🎉🎉🎉

यस विद्यालयमा अध्ययनरत नि.मा तृतीय श्रेणी सामाजिक शिक्षिका श्री यज्ञ कुमारी चौधरी म्याडम लाई जन्मदिनको शुभकामना🎉🎂🎂
09/05/2026

यस विद्यालयमा अध्ययनरत नि.मा तृतीय श्रेणी सामाजिक शिक्षिका श्री यज्ञ कुमारी चौधरी म्याडम लाई जन्मदिनको शुभकामना🎉🎂🎂

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय बाट  भोलि मिति २०८३/०१/१४ गते  सोमबार  देखि सञ्चालन  कक्षा १२ को वार्...
26/04/2026

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय बाट भोलि मिति २०८३/०१/१४ गते सोमबार देखि सञ्चालन कक्षा १२ को वार्षिक परीक्षामा यस विद्यालयमा बाट सहभागी हुने सम्पूर्ण परीक्षार्थी हरुलाई सफलताको शुभकामना तपाईंहरूको परीक्षा मंगलमय रहोस् 🎉🎉💐❤️

Now Admissions Open ! Hurry up
24/04/2026

Now Admissions Open ! Hurry up

यस विद्यालयका मा.वि गणित शिक्षक टुकाराम पौडेल सरलाई जन्मदिनको शुभकामना💐🎉🎉🎂🎂
22/04/2026

यस विद्यालयका मा.वि गणित शिक्षक टुकाराम पौडेल सरलाई जन्मदिनको शुभकामना💐🎉🎉🎂🎂

यस विद्यालयका +२ अङ्ग्रेजी शिक्षक श्री Madan Gyanwali  सरलाई जन्मदिनको शुभकामना 💐💐🎉🎉🎂🎂🎂
21/04/2026

यस विद्यालयका +२ अङ्ग्रेजी शिक्षक श्री Madan Gyanwali सरलाई जन्मदिनको शुभकामना 💐💐🎉🎉🎂🎂🎂

Address

Deupur
Dang Deu Khuri
22414

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:30
Sunday 09:00 - 17:00

Telephone

+9779857840217

Website

Alerts

Be the first to know and let us send you an email when Shree Adarsh Model Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category