Saraswoti Vidhya Mandir English Boarding School

  • Home
  • Saraswoti Vidhya Mandir English Boarding School

Saraswoti Vidhya Mandir English Boarding School EDUCATION IS THE REAL WEALTH

बिद्यालयको शैक्षिक उन्नयनमा सँधै अगाडी बढ्ने , विद्यार्थी भाइबहिनीहरुको उज्यालो भविष्य निर्मान गर्न  सधैं कर्मरत अत्यन्त...
04/06/2026

बिद्यालयको शैक्षिक उन्नयनमा सँधै अगाडी बढ्ने , विद्यार्थी भाइबहिनीहरुको उज्यालो भविष्य निर्मान गर्न सधैं कर्मरत अत्यन्त मिहिनेती, लगनशील यस विद्यालयका शिक्षक Deepak Balami सरलाई जन्मदिनको अनगिन्ती शुभकामना।🌟🎊

यस विद्यालयको कक्षा १ को ग्रेड शिक्षिका धनु गोपाली म्यामको आज परेको जन्म दिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायू अनि उत्तर...
01/06/2026

यस विद्यालयको कक्षा १ को ग्रेड शिक्षिका धनु गोपाली म्यामको आज परेको जन्म दिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायू अनि उत्तरोत्तर प्रगतिको शुभकामना ।

यस विद्यालयको सहायक प्रधानाध्यापक श्री राजाराम बलामीज्युको आज परेको जन्म दिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायू अनि उत्तर...
17/05/2026

यस विद्यालयको सहायक प्रधानाध्यापक श्री राजाराम बलामीज्युको आज परेको जन्म दिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायू अनि उत्तरोत्तर प्रगतिको शुभकामना ।

सम्पूर्णमा हार्दिक धन्यवाद!आजको SEE उत्तीर्ण विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम सभ्य, मर्यादित र भव्य रूपमा सम्पन्न भए...
15/05/2026

सम्पूर्णमा हार्दिक धन्यवाद!

आजको SEE उत्तीर्ण विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम सभ्य, मर्यादित र भव्य रूपमा सम्पन्न भएको छ। यस सफलताका लागि:

🌻 कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूलाई उत्साहित बनाउनुहुने सबै अभिभावक, शिक्षक तथा सम्माननीय अतिथिहरू
🌻 पछाडिबाट साथ, सहयोग र मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षकज्यूहरू
🌻 विशेषगरी उत्तीर्ण हाम्रा प्रिय भाइबहिनीहरू — जो यस कार्यक्रमको केन्द्रबिन्दु हुनुहुन्छ प्रति हृदयदेखि धन्यवाद र आभार व्यक्त गर्दछु।

धन्यवाद! 🙏

्तीर्ण२०८२ #सम्मानकार्यक्रम #सभ्यताभव्यता #बधाईसम्मान #हार्दिकधन्यवाद

Dear Students,🌟💐Heartiest congratulations on achieving outstanding results in SEE 2082! Your success is the reward of co...
12/05/2026

Dear Students,

🌟💐Heartiest congratulations on achieving outstanding results in SEE 2082! Your success is the reward of countless hours of study, patience, determination, and hard work. This remarkable achievement has brought pride and happiness to your family, teachers, and well-wishers.

🌟📘SEE is an important milestone in every student’s life, and your excellent performance shows that dedication and perseverance always lead to success. Remember, this is only the beginning of a brighter journey ahead. Continue to dream big, work hard, and believe in your abilities.

🌟May your future be filled with greater achievements, new opportunities, and endless success. Keep shining, keep learning, and keep moving forward with confidence and positivity.
Once again, congratulations on your wonderful accomplishment. Wishing you a bright, successful, and prosperous future ahead! 🎉📘

🎉✨ Welcome, Newcomers and welcome back our returning students! ✨🎉A new journey begins today 📚🌟New friends, new experienc...
08/05/2026

🎉✨ Welcome, Newcomers and welcome back our returning students! ✨🎉

A new journey begins today 📚🌟
New friends, new experiences, and endless opportunities are waiting for you!
We’re excited to have you as part of our family. Let’s learn, grow, and create amazing memories together 💫

Welcome to a board & best wishes for a successful journey ahead! 🎓❤️

Remember you are a name not a number in Saraswati Vidhya Mandir 🏢❤️

सम्पूर्ण विद्यालय परिवारको तर्फबाट हाम्रा सम्मानित गुरुजीलाई जन्मदिनको शुभकामना। तपाईंको उत्तरोत्तर प्रगति सँगै आरोग्य द...
07/05/2026

सम्पूर्ण विद्यालय परिवारको तर्फबाट हाम्रा सम्मानित गुरुजीलाई जन्मदिनको शुभकामना। तपाईंको उत्तरोत्तर प्रगति सँगै आरोग्य दीर्घायूको कामना गर्दछौं । 🌷

Behind every successful student is a hardworking teacher like you. Wishing you a very happy birthday! 🙏 Sushant Rumba sir

कसैले सिकाउँछ, कसैले सिक्छ।सिकेको ज्ञान अरूको जीवन उज्यालो बनाउन प्रयोग गर्नु नै साँचो शिक्षा हो। हामी Saraswoti Vidhya ...
19/04/2026

कसैले सिकाउँछ, कसैले सिक्छ।
सिकेको ज्ञान अरूको जीवन उज्यालो बनाउन प्रयोग गर्नु नै साँचो शिक्षा हो। हामी Saraswoti Vidhya Mandir English Boarding School परिवारका लागि आजको दिन अत्यन्त गर्वको क्षण हो।
हाम्रा एक पूर्व विद्यार्थी, हाल उच्च शिक्षा को लागि आफै अमेरिका मा रहेर पनि आफ्नो विद्यालय र समाजप्रतिको दायित्व नबिर्सी, आर्थिक अवस्था कमजोर भएका २ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुभएको छ।
यो सहयोग केवल आर्थिक मात्र नभई, ती बालबालिकाको भविष्य निर्माण गर्ने उज्यालो आशा हो।
हाम्रो प्रिय पूर्व विद्यार्थी Dikshyanta Lamichhane तपाईं हाम्रो गौरव हुनुहुन्छ।
तपाईंको यो महान कार्यले सबैलाई प्रेरणा दिएको छ।
हामी हृदयदेखि आभार व्यक्त गर्दै, तपाईंको निरन्तर सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौं।

Admission Open at Saraswoti Vidhya Mandir English Boarding School One of the most reputed schools in Thaha Municipality ...
18/04/2026

Admission Open at Saraswoti Vidhya Mandir English Boarding School
One of the most reputed schools in Thaha Municipality announces new admissions for a new session.. Hurry up!!! seats are limited.. secure your child's future with us....

त्यो मुहार हो जहाँ सुरु हुन्छ मेरो संसार,त्यो हात हो जसले सिकायो मलाई पहिलो पाइला।त्यो आँखा हुन् जहाँ देखिन्छ असीम माया,...
17/04/2026

त्यो मुहार हो जहाँ सुरु हुन्छ मेरो संसार,
त्यो हात हो जसले सिकायो मलाई पहिलो पाइला।
त्यो आँखा हुन् जहाँ देखिन्छ असीम माया,
त्यो शब्द हो 'आमा' – ईश्वरको अर्को नाउँ।

भोकै बसी हामीलाई खुवाउने ती हातहरू,
रातभर जाग्राम बसी सुताउने त्यो काख।
फाटेको चोला आफूले ओढी,
हामीलाई पुर्याउने रेशमी सपनामा।

जीवनको उज्यालो बाटो देखाउने दीप,
जसको तेल हो उनको पसिना र रगत।
साना-साना कुरामा खुसी हुने त्यो हृदय,
हाम्रो हरेक उपलब्धिमा गुम्सिने गहिरो गौरव।

बजारमा बिक्दैन यस्तो अमूल्य धन,
नाप्न सक्दैन कुनै तराजूले यसको मूल्य।
चन्द्रमा पनि झुक्छ जसको चरणमा,
नमनी हरेक शिर जसको आभामा।

आमा तिमी बिना के हो मेरो यो जीवन?
एउटा अपूर्ण कविता, एउटा बेसुरो गीत।
तिम्रो सासमा बाँचेको यो शरीर,
तिम्रो आशीर्वाद बिना छाया बिनाको मूर्त।

धन्य ती बालक जसको काखमा आमा छ,
धन्य त्यो घर जहाँ आमाको पाइला सुनिन्छ।
जीवनको अन्तिम साससम्म बाँच्ने यो सत्य,
संसारको सबैभन्दा ठूलो शब्द – आमा। 🙏❤️

मातातीर्थ औंसीको शुभकामना ❤️🙏🤱

Address

Kunchhal - Kulekhani Sadak

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

057620103

Website

Alerts

Be the first to know and let us send you an email when Saraswoti Vidhya Mandir English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saraswoti Vidhya Mandir English Boarding School:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share