नयाँ भर्ना तथा कक्षा सन्चालन सम्बन्धी जरुरी सूचना !!!!
मिति २०८३/०३/०१ गते देखि कक्षा ११ को नयाँ भर्ना तथा कक्षा १२ को कक्षा सन्चालन हुने भएकाले सम्पूर्ण विध्यार्थी एवम् अभिभावक ज्यूहरुलाई जानकारीको व्यहोरा अनुरोध छ ।
👭👫🙏👍️👪️
Shree Laxmi Secondary School, Ratikhola, Dailekh
Develop a passion for learning. If you do, you will never cease to grow.
14/06/2026
कति रमाइलो छ बरै विध्यार्थी जीवन, सबै जना खुसी छन दिवा नास्ता खनलाई ।👍️👭😘🖐️💕💕
14/06/2026
नानी बाबुहरुले दिवा खाजा खाने काम भैरहेको छ । सर मेदम हरु खाजा खुवाउन सहयोग गर्दै । 👭👍️🖐️💕😘😘
हाजिरी जवाफ प्रतियोगिता २०८३👭👭👍️🖐️💕
14/06/2026
Good morning everyone 🙏🙏🙏🙏
13/06/2026
विध्यार्थीहरुलाई नास्ता खुवाउन व्यस्त हुनुहुन्छ सर मेदम हरु👭👭😘💕💕
They are so happy to have tiffin at break time. Let's have together and share our happiness together.....love you so much....😘😘😘💕💕👭👭
13/06/2026
📚✨चक र डस्टर बाट शुरु भएको शिक्षाको नयाँ यात्रा, आधुनिक सोचसँगै अगाडि बढ्दै ✨📚
हाम्रो कक्षाकोठालाई अझ प्रविधिमैत्री र प्रभावकारी बनाउँदै Smart Digital Board सहितको आधुनिक learning environment तयार गर्न सकेको भए विद्यार्थीले नयाँ प्रविधिसँग सिकाइको नयाँ अनुभव प्राप्त गर्न सक्ने थिए होलान् । 💙🤔🤔🤔🤔🤔
13/06/2026
0-5 कक्षा सम्मका विध्यार्थी नानी बाबुहरुलाई दिउसोको खाजा खुवाउने तयारीमा सर मेदम हरु
👭😘😘💕💕
13/06/2026
मात्र अब २ दिन बाकी छ ।
२०८२ सालको एस ई ई पुरक परीक्षा असार १ गते देखि ९ गते सम्म सन्चालन हुने ।
हाम्रो लक्ष्मी मा वि रतिखोलाको परीक्षा केन्द्र चुप्रा, दैलेख ।
परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म ।पहिलो दिन अनिवार्य अङ्ग्रेजी ।
।👍️👍️👍️👭