14/05/2026
श्री बिन्द्रासैनी माध्यमिक विद्यालय बिन्दासैनीमा सोसेक नेपाल तथा सेभ द चिल्ड्रेन संस्था को साझेदारीमा शान्त र सहमति तरिकाले बाल क्लब पुनर्गठन सम्पन्न भयो बालक्लब पुनर्गठन गर्न सहयोग गर्नुहुने म्याम पार्वती उपाध्याय र भुपेन्द्र खड्का सरलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै बालक्लब का भाइबहिनीहरू लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।
28/12/2025
जो ले जे जति भने पनि,जे जती गरे पनि स्वतन्त्र रुपमा पनि स्थापित हुन सकिन्छ भनेर आम मानिस मा विश्वास जगाउने र गरेर देखाउने पहीलो पात्र …… हुन। त्यसैले उनिले अहीले सम्म जे जति पाए अझै यो भन्दा बढी deserve गर्छन।
04/05/2025
अमेरिकाको डिभी लोटरीको
नतिजा प्रकाशित,
हेर्नको massege गर्नुहोला
30/11/2024
आज मङ्सिर १५ गते निम्न माध्यमिक तहको लाइसेन्सको परीक्षा दिन लाग्दै गर्नुभएका सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको शुभकामना !
22/11/2024
मिति २०८१ मंसिर १५ गते दिउँसो १:०० वजे सञ्चालन हु्ने निम्नमाध्यमिक तहको कर्णाली प्रदेशको अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्रसम्बन्धी सूचना
21/10/2024
कक्षा 11 को रजिष्ट्रेशन आवेदन (विषय दर्ता) फाराम भर्ने सम्बन्धी
20/10/2024
Grade 12 Re- exam Result has been Published...