20/08/2026
प्रदेश लोकसेवा आयोग कोशी प्रदेश चौथो तह कृषि भेटेरिनरी ला.पो एण्ड डे.डे.समुह,ना.प.स्वा.प्रा/ ना.प्र.से.प्रा. पदको सिफारिसको नतिजा प्रकाशित भएको छ।🙏❤️
सम्पूर्ण मा बधाई तथा सफल कार्यकालको शुभकामना ❤️??
19/08/2026
प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेश चौथो तह खा.पा.स.टे लाई सोधिएको प्रश्नपत्र र त्यसका संभावित उत्तरहरु
Note: mistake भए correction गर्नु होला ❤️🙏
19/08/2026
मिति २०८३/०५/०३ गते आज गोरखापत्रमा प्रकाशित महत्वपूर्ण लोकसेवा सामग्री ❤️🙏
17/08/2026
प्रदेश लोक सेवा आयोग सुदुरपश्चिम प्रदेश अधिकृतस्तर सातौं तह, (अप्राविधिक) शाखा अधिकृतलाई सोधिएको Gk तर्फको प्रश्नपत्र त्यसको समाधान ❤️🙏
Source: Santosh khadka sir
17/08/2026
कोशी प्रदेश असिस्टेन्ट सब इन्जिनियर चौथो तह कुल प्राप्ताङ्क।🙏😊
१ नं सिफारिस १६५.३७५
११ नं सिफारिस १५४.८२५
१२ नं सिफारिस १५३
२५ नं सिफारिस १५२.१
४३ नं सिफारिस १४९.५२१
५९ नं सिफारिस १४४.०५
अरू थाहा भए कमेन्ट गर्नुहोला 😊🙏
16/08/2026
मधेस प्रदेश लोकसेवा आयोगले पाँचौं र चौथो तहका विभिन्न पदको परीक्षा मिति तोकिएको सूचना।❤️🙏
16/08/2026
आज भएको गण्डकी प्रदेश लोकसेवा आयोग सब इन्जिनियर पदलाई सोधिएको प्रश्नपत्र र त्यसको समाधान पनि AI ले गरिदिएको छ है 😍❤️🙏
16/08/2026
गण्डकी प्रदेश पाचौं तह सिभिल सब इन्जिनियर पदको द्वितीय पत्रको प्रश्नपत्र ❤️🙏
16/08/2026
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश अधिकृतस्तर सातौं तह, (अप्राविधिक) शाखा अधिकृत/लेखा अधिकृत/आ.ले.प. लाई सोधिएको Gk तर्फको प्रश्नपत्र त्यसको समाधान ❤️🙏
Source: Santosh khadka sir
14/08/2026
प्रदेश लोकसेवा आयोग कोशी प्रदेश चौथो तह कृषि प्रसार\ बागबानी नायब प्राविधिक सहायक पदको सिफारिसको नतिजा प्रकाशित भएको छ।🙏❤️
सम्पूर्ण मा बधाई तथा सफल कार्यकालको शुभकामना ❤️??