27/02/2025
शिवरात्री तथा सेना दिवस २०८१ को अवसरमा श्री अर्जुनवाण गण द्वारा आयोजित मा. बि. स्तरीय कविता वाचन प्रतियोगितामा हाम्रो विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ । कविता वाचन प्रतियोगितामा सहभागी भई प्रथम नतिजा ल्याउन सफल कक्षा ८ कि छात्रा आरुसी पन्त लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछौ ।
21/07/2024
03/07/2024