15/06/2023
महिनाको अन्तिम दिनको मसान्तमा बस्ने नियमित स्टाफ बैठकमा विब्यस अध्यक्षको साथमा विद्यालय परिवार ।
विद्यालयको शैक्षिक उन्नतिप्रगतिमा अझ सुधार ल्याउदै यसमा निखार ल्याउन हामि प्रतिवद्ध छौं।
Educational institute
15/06/2023
महिनाको अन्तिम दिनको मसान्तमा बस्ने नियमित स्टाफ बैठकमा विब्यस अध्यक्षको साथमा विद्यालय परिवार ।
विद्यालयको शैक्षिक उन्नतिप्रगतिमा अझ सुधार ल्याउदै यसमा निखार ल्याउन हामि प्रतिवद्ध छौं।
26/05/2023
आज मिति २०८०/०२/१२ गते शुक्रवारिय कार्यक्रम अन्तर्गत आधारभुत तह स्तरीय अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता सप्पन्न गरियो ।
12/05/2023
आज मिति २०८०/०१/२९ गतेका दिन शैक्षिकसत्र २०८० को पहिलो शुक्रबारिय कार्यक्रम अन्तर्गत सदन बिभाजन , बालक्लब , जु रे स र इको क्लब गठन गरियो ।
11/05/2023
खेलकुदको जग विद्यालय
परशुराम नगरपालिका - शिक्षा , युवा तथा खेलकुद शाखाका एथलेटिक्स विधाका मुख्य प्रशिक्षक रबिन्द्र कोलि द्वारा कक्षा ८,९ र १० का विद्यार्थीलाई एथलेटिक्स सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो।
Morning programme
04/05/2023
पर्शुराम नगरपालिका कार्यपालिकाको कार्यालय महिला बालबालिका शाखाको आ.व. २०७९/८० को निशर्त स्वीकृत कार्यक्रम तथा अनाथ बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत हाम्रो विद्यालय बाट परेका १० जना अनाथ बालबालिकाहरुलाई उक्त शैक्षिक सामग्री(प्रति विद्यार्थी एक दर्जन कापी ,एक दर्जन कलम र झोला) आज मिति २०८०/१/२१ गते वि.ब्य.स का अध्यक्ष श्री दुर्गा गिरि द्वारा हस्तान्तरण गरियो।
26/04/2023