गुरु पूर्णिमाको सबैमा शुभकामना।।
गुरु पूर्णिमाको को अवसरमा आदरणीय शिक्षक श्री टेक पनेरु ज्यू को प्रस्तुति 😇
Shree Vijayashaini Secondary School, Nawadurga 5 Dadeldhura
हाम्रो विद्यालय हाम्रो गौरव 🇳🇵
02/12/2022
Good friday with extra co-curricular activities ( quiz contest) at basic level (4-8)
25/11/2022
कक्षा 12 को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना!!!
08/11/2022
Shree Vijayashaini Mavi मा कक्षा ११ मा भर्ना सम्बन्धि सूचना
कक्षा ११ मा भर्ना हुन बाँकी सम्पुर्ण विधार्थीहरुले यही मिति २०७९/०७/२५ गते भित्र भर्ना हुन जानकारी गराइन्छ, यो महिना भित्रै IEMIS upload गर्नुपर्ने भएकाले पछि भर्ना गर्न सकिने छैन ।
10/09/2022
हाम्रो विद्यालय मा यसपालिको गौरा पर्व ❤️
06/09/2022
29/05/2022
कक्षा 11 को सूचना।।।
16/04/2022
SEE routine
नव वर्ष २०७९ को सम्पूर्णमा धेरै धेरै शुभकामना।
यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, कार्यरत शिक्षक तथा कर्मचारीहरु, अभिभावकहरू तथा सम्पूर्ण सरोकारवाला शुभचिन्तक ज्यूहरुलाई सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगति कामना छ।
आशा छ, यस नव वर्षले गुणस्तरीय शिक्षा प्रदान/प्राप्त गर्न नयाँ जोश जाँगर थप्नेछ।
Click here to claim your Sponsored Listing.