Balaji education foundation

Balaji education foundation

Share

गरिब नानी बाबु हरुले पढन पाउनु पर्छ।

27/12/2025

सूचना:
बालाजी प्रतिष्ठान ट्रस्ट
ठेगाना: [बेल्लुर जील्ला तामिल नाडु भारत
सम्पर्क: [7402687067
पत्र संख्या: [1
दिनाँक:28/12/2025

विषय: अति विपन्न विद्यार्थीहरूको शिक्षा सहयोग सम्बन्धमा
आदरणिय सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
बालाजी प्रतिष्ठान ट्रस्टद्वारा अति विपन्न तथा गरिब विद्यार्थीहरूको शिक्षा क्षेत्रमा सक्दो सहयोग पुर्‍याउने उद्देश्यले सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
तपाईंको सानो सहयोगले एउटा विद्यार्थीको उज्यालो भविष्य सुनिश्चित गर्न ठूलो योगदान पुर्‍याउँछ।
आशा छ तपाईं हाम्रो अभियानमा सक्रिय सहभागिता जनाउनुहुनेछ।
धन्यवाद।
संस्थापक,
एल,बि थापा

20/12/2025

📚 गरिब बालबालिकाको पढाइमा सहयोग गरौँ 📚
आज हामीले दिएको
एउटा किताब,
एउटा कापी,
एउटा सानो सहयोगले
कुनै बालकको भविष्य उज्यालो बनाउँछ।
पढाइ दान होइन,
बालबालिकाको अधिकार हो।
आउनुहोस्,
ज्ञानको उज्यालो फैलाऔँ।
सहयोग गरौँ — शिक्षित समाज बनाऔँ।

12/10/2025

बालाजी शिक्षा फौन्डेसनमा सहयोग गर्ने मित्र हरुमा हार्दिक मंगलमय शुभकामना गरिब असहाय बालबालिका हरुका लागि यो बालाजी शिक्षा फौन्डेसनमा सहयोग गर्ने सम्पुर्ण मित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।।

23/08/2023

पढेका लेखेका नेपाली हरुको चन्द्रयाँन खाडी रहेछ भारतले बिदेसमा पढेर स्वदेशमा ब्यबस्थापन गराउँछ नेपालले स्वदेशमा पढाइ लेखाइ बिदेशमा पठाउँछ।
मन्दिर र बिध्यालयमा घोटाला काँण्ड गर्ने हामी नेपाली लाइ सद्बुद्धी कहिले आउँला
रिष,डाहाँ कलह,गर्दै हामी आफुले आफै लाइ समाप्त पार्दै छौ।
नजानेको कुरा अरु बाट सिक्नुनै सबै भन्दा ठूलो उतम विकल्प हो।
चोरी डकैती भ्रष्टाचार अत्याचार अपमान घुसखोरी,अहमता र घमण्ड नगरौ
शिक्षा माथी बिस्वास गरौ
शिक्षा बिना चन्द्रयान संम्भाव थियेन
अरु देशको टेक्नोलोजी माथी हामी प्रसन्न गर्ने गर्छौ बैदेसिक शिक्षा नितीको बिरोध गर्छौ
शिक्षा र स्वास्थ्य बिदेसी हुदैन।
खौइ त हाम्रो शिक्षा सिस्टम स्वास्थ्य भरपर्दो बिस्वासिलो आत्मनिर्भर के हामी कल्पना गर्न सक्छौ चन्द्रयान को त कुरै छोडौ खाने पानीको पाइप नजोड्न सकने हामी विधुत प्राधिकरणको तार नजोडन सक्ने हाम्रो सरकारले अवको सय वर्षमा नेपाल लाइ रेल निटओर्क विस्तारको कल्पना गर्नु उपयुक्त होला शिक्षा र सिस्टम नेपालकोे हकमा क्षयरोग हो।

21/08/2023
Want your school to be the top-listed School/college in Dadeldhura?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Dadeldhura