27/05/2026
इटहरी प्याब्सनका प्रथम अध्यक्ष तथा वर्तमान बरिस्ठ सल्लाहकार आदरणीय सुवर्ण बहादुर थापाको दुखद निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै आज मिति २०८३/०२/१३ गते बुधबार हाम्रो विद्यालय एक दिन शोकबिदा दिने निर्णय भएको हुॅनाले सम्पूर्ण अभिभावक ज्यू तथा विद्यार्थी भाइबहिनीहरूलाई सुचित गराइन्छ।
प्र. अ.
सुनसरी सेन्ट जेभियर्स से. इ. बो.स्कुल