Uttam Public School Bara Pvt.Ltd.

Uttam Public School Bara Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Uttam Public School Bara Pvt.Ltd., School, Suryabanshi chowk, Chowk.

हाम्रो विद्यालयको वार्षिकोत्सवको यस खुशीको घडीमा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकज्यूहरूमा हार्दिक शुभकामना व्यक्...
25/04/2026

हाम्रो विद्यालयको वार्षिकोत्सवको यस खुशीको घडीमा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकज्यूहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका सक्षम नागरिक उत्पादन गर्ने आफ्नो लक्ष्यमा निरन्तर सफल रहोस् भन्ने कामना गर्दछौं।

विद्यालयको वार्षिकोत्सव सफल र स्मरणीय बनोस्!

आजको यो क्षण खुशी र भावुकताले भरिएको छ। तपाईंहरूलाई विदाई दिनु हाम्रो लागि सजिलो छैन, तर तपाईंहरूको उज्ज्वल भविष्यको काम...
27/03/2026

आजको यो क्षण खुशी र भावुकताले भरिएको छ। तपाईंहरूलाई विदाई दिनु हाम्रो लागि सजिलो छैन, तर तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दै हामी गर्वका साथ विदा गर्छौं।
तपाईंहरूले यहाँ सिकेका ज्ञान, अनुशासन र संस्कारले जीवनभर मार्गदर्शन गर्नेछ। आगामी दिनहरूमा चुनौतीहरू आउन सक्छन्, तर आत्मविश्वास र मेहनतले तपाईंहरू सफल हुनुहुनेछ भन्ने विश्वास छ।
🌟 सधैं सम्झनुहोस्:
ठूलो सपना देख्नुहोस्
कडा परिश्रम गर्नुहोस्
कहिल्यै हार नमान्नुहोस्
हाम्रो विद्यालय सधैं तपाईंहरूको घर जस्तै रहनेछ। जहाँ भए पनि, आफ्नो विद्यालय र गुरुहरूलाई सम्झिरहनुहोस्।
✨ तपाईंहरूको उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना! ✨

22/03/2026

"भोलि सोध्छु, पढेर आउ है" भनेर भोलिपल्ट सोधिएन भने विद्यार्थीले पर्सिदेखि पढ्न छाड्छन्।
"लेखेर ल्याऊ, भोलि कापी चेक गर्छु" भनेर चेक नगरिएमा पर्सिदेखि उनीहरूले लेख्न पनि छाड्छन्।

हाम्रो सानो लापरवाहीले उनीहरूको बानी बिगार्न सक्छ, अनि हाम्रो सानो जिम्मेवारीले उनीहरूको भविष्य बन्न सक्छ। शिक्षकले बोलेर नपुर्‍याएको वाचा, विद्यार्थीको बानी बिगार्ने पहिलो कारण हो।

🌈 हैप्पी होली 🎉रङ्गहरू जस्तै हाम्रो जीवन पनि bright र colourful बनोस् ✨Study मा success, life मा progress र friendship म...
02/03/2026

🌈 हैप्पी होली 🎉
रङ्गहरू जस्तै हाम्रो जीवन पनि bright र colourful बनोस् ✨
Study मा success, life मा progress र friendship मा full vibe होस् 💯
Safe भएर celebrate गरौं, respect सबैलाई गरौं,
र positivity spread गरौं! 🌸
Uttam Public School परिवारको तर्फबाट सबैलाई धमाकेदार होलीको शुभकामना! 🎊

20/01/2026

🌟 सूचना ! सूचना !!

🎓 निःशुल्क भर्ना 🎓
हाम्रो विद्यालयमा निम्न कक्षाहरूका लागि
**निःशुल्क भर्ना** खुला गरिएको जानकारी गराइन्छ।

📚 कक्षा :
• नर्सरी देखि कक्षा 8 सम्म

✨ विद्यालयका विशेषता :
✔ अनुभवी र दक्ष शिक्षक
✔ अनुशासित तथा सुरक्षित वातावरण
✔ पुस्तकालय र कम्प्युटर कक्षा
✔ खेलकुद तथा अतिरिक्त क्रियाकलाप

🪑 सिट संख्या सीमित !

📅 भर्ना मिति :2082/10/9

📞 सम्पर्क नम्बर : 9845395513,9801605907,9811868375

👉 आजै भर्ना गरौं,
👉 उज्ज्वल भविष्यको आधार तयार गरौं !
━━━━━━━━━━━━━━━━━━━━━━━━━━━━

May the festival of Makar Sankranti lift your spirits and guide you toward success, harmony, and positivity.
15/01/2026

May the festival of Makar Sankranti lift your spirits and guide you toward success, harmony, and positivity.

नेशनल प्याब्सन बारा २८औ स्थापना दिवस प्रभातफेरी कार्यक्रम कलैयामा सम्पन्न ।
11/01/2026

नेशनल प्याब्सन बारा २८औ स्थापना दिवस प्रभातफेरी कार्यक्रम कलैयामा सम्पन्न ।

🌸💞🙏 नववर्ष 2026 की हार्दिक शुभकामनाएँ! 🙏💞🌸💞🙏💞नया साल आपके जीवन में❣️❣️नई उम्मीदें, नई खुशियाँ और नई सफलताएँ लेकर आए।🥀💓🥀आ...
01/01/2026

🌸💞🙏 नववर्ष 2026 की हार्दिक शुभकामनाएँ! 🙏💞🌸
💞🙏💞नया साल आपके जीवन में❣️❣️नई उम्मीदें, नई खुशियाँ और नई सफलताएँ लेकर आए।🥀💓🥀आपका हर दिन मुस्कान से भरा हो,♥️♥️
हर सपना पूरा हो और
आप हमेशा अपनों के प्यार व आशीर्वाद से घिरे रहें।❣️🙏❣️आने वाला साल आपके लिए स्वास्थ्य, शांति, समृद्धि और सुख लेकर आए।
✨❣️ Happy New Year 2026 ❣️✨

हिन्दुहरुको महान चाड पर्व होली जुन होलिका र पहलाद लाई आगोमा जलाउदा होलिका जलेर नस्ट भइन र बिष्णु भक्त पहलाद जिउदो रहे अर...
13/03/2025

हिन्दुहरुको महान चाड पर्व होली जुन होलिका र पहलाद लाई आगोमा जलाउदा होलिका जलेर नस्ट भइन र बिष्णु भक्त पहलाद जिउदो रहे अर्थात असत्य माथि सत्य जीत को रुपमा मनाइने होलीको उपलक्ष्यमा देश तथा बिदेश बस्नु भएको सम्पूर्ण आमा,बुवा,दीदी, बहिनी,राजनीतिक कर्मी ,स्वास्थ्य कर्मी,सुरक्षा कर्मी,युवा,पत्रकार, शिक्षक,बिद्यार्थी,बालबलिका लगायत सम्पूर्णमा होलिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु।

Address

Suryabanshi Chowk
Chowk

Telephone

+9779801605907

Website

Alerts

Be the first to know and let us send you an email when Uttam Public School Bara Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Uttam Public School Bara Pvt.Ltd.:

Shortcuts

Share

Category