18/12/2025
Nepal Veterinary Students' Association (NVSA Nepal) is going to organize a session on "Introduction to Wildlife Research Techniques Training" on Friday, 19th December, 2025.
The session will be guided by Mr. Manoj Shrepali, trainee and intern at Friends of Nature-Nepal (FoN), where he will share his experience during the Wildlife Research Techniques Training organized by Friends of Nature-Nepal and provide insights on application procedure & selection criteria for the aforementioned training program.
The session will be conducted on following date, time and venue.
Date = 19th December, 2025
Time = 2 pm onwards
Venue = Vet complex, AFU.
16/12/2025
सुचना ! सुचना !! सुचना !!!
नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएशन, २५ औँ समिति, रामपुर चितवन द्वारा "वार्षिक साधारणसभा तथा कार्यसमिति हस्तान्तरण कार्यक्रम" गर्ने तयारी गरिरहेको ब्यहोरा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी गराउन चाहान्छौँ।
तसर्थ, कार्यसमिति गठन प्रक्रिया अनुसार ने. भे. वि. ए. रामपुर चितवन २५ औँ समितिको निर्णय अनुसार निर्वाचन समिति गठनका लागि तपशील बमोजिमको आवेदन माग गरिएको छ।
क्र. सं. पद संख्या सत्रान्त
१ निर्वाचन आयुक्त १ १०औँ
२ लेखापरीक्षक १ ८औँ
३ सदस्य १ ८औँ
इच्छुक तथा योग्य महानुभावले Email: [email protected] द्वारा आवेदन पत्र पेश गर्न सक्नुहुनेछ।
आवेदन दिने अन्तिम मिति:२०८२/०९/०७
07/11/2025
विद्यार्थीहरूको भविष्य सुरक्षित राख्ने उद्देश्यले परिषद्ले आफ्नो निर्णयमा शीघ्र पुनर्विचार गरी आवश्यक लचिलोपन अपनाउन र सम्पूर्ण विद्यार्थीलाई B.V.Sc. & A.H. अन्तर्गतको लाइसेन्स परीक्षा (NLEV) मा सहभागी हुने अवसर उपलब्ध गराउन अनुरोध गर्दछौंँ |
विद्यार्थीहरूको भविष्यलाई संकटमुक्त बनाउन परिषद्ले अविलम्ब उक्त निर्णयमा गहन समीक्षा आवश्यक लचकता अपनाई सम्पूर्ण विद्यार्थीहरुलाई बि.भि.एस.सी एण्ड ए.एच अन्तर्गतको लाइसेन्स परीक्षा (NLEV) मा समावेश गराउने व्यवस्था यथाशीघ्र मिलाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।
NEPAL VETERINARY ASSOCIATION
Nepal Veterinary Education
Nepal Veterinary Council