17/08/2025
मिति २०८२ भदौ १ गते यस नेपाल नमुना मा.वि.मा SEE ग्रेड वृद्धि परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि विषयको परीक्षाको दिन गरिएको अनुगमन पश्चात खिचिएका तस्बिरहरू
Nepal model secondary school
17/08/2025
मिति २०८२ भदौ १ गते यस नेपाल नमुना मा.वि.मा SEE ग्रेड वृद्धि परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि विषयको परीक्षाको दिन गरिएको अनुगमन पश्चात खिचिएका तस्बिरहरू
13/08/2025
यस नेपाल नमुना मा. वि.मा २०८२ साल श्रावण २९ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने SEE ग्रेडवृद्धि परीक्षाको केन्द्र रहेकाले कक्षा ११ र १२ को श्रावण २९ गतेदेखि भदौ ४ गतेसम्म पठनपाठन नहुने जानकारी गराइन्छ साथै कक्षा नर्सरीदेखि कक्षा १० सम्मकाे भदौ १ गतेबाट भदौ ४ गतेसम्म दिउसो १२ बजेदेखि कक्षा सञ्चालन हुने जानकारी गराइन्छ।
03/08/2025
यस नेपाल नमुना माध्यमिक विद्यालयबाट SEE ग्रेड वृद्धि परीक्षा २०८१ मा सहभागी हुने विद्यार्थीहरूको नारायणी नमुना माध्यमिक विद्यालय ,भरतपुर , परीक्षा केन्द्र रहेको जानकारी गराइन्छ।
29/07/2025
रत्ननगर नगरपालिकाद्वारा नेपाल नमूना माध्यमिक बिद्यालयको अनुगमन
मिति:- २०८२/०४/१३
कक्षा १० का विद्यार्थीहरुकाे साथमा
04/07/2025
कक्षा ११ मा विज्ञान समूह ,कृषि समूह ,व्यवस्थापन समूह,मानविकी समूह तथा शिक्षा समूहमा कक्षा ११ को भर्ना धमाधम भइरहेको जानकारी गराइन्छ।
04/07/2025
सबैको जानकारीको लागि ।
04/07/2025
आज मिति २०८२ साल असार १९ गते यस नेपाल नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अभिभाभवकहरुको उपस्थितिमा छात्रवृत्ति वितरण गरियो ।