येशू ख्रीष्ट नै प्रभु हुन सब पृथ्वीका प्रभु!
एक मात्र ईश्वर राष्ट्रहरु माथी , एक मात्र पर्मेश्वर,
अरु नाउँमा छैन त्यो मुक्ति, येशू ख्रीष्ट नै सबका प्रभु
!!!
SC Music Ministry
"Let's learn together to glorify Him."
Basic Classes are running for the begginers in SC Music Ministry!
06/02/2022
लता मङ्गेशकर: प्रसिद्ध भारतीय गायिकाको ९२ वर्षको उमेरमा आज निधन भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ३०,००० भन्दा बढी गीत गाएकी थिइन्। उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गर्यो। उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो। पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन्। दिनानाथ त्यस बेला थिएटर कलाकार थिए। पिताको मृत्यु पश्चात् उनको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थालिन्। परिवारलाई सहयोग गर्नका लागि उनले केही चलचित्रमा छोटो भूमिका निर्वाह गरिन तर उनले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गरेकी थिइन्।
''म सबैभन्दा खुसी गाउँदा हुन्थेँ,'' अन्तर्वार्ताका क्रममा उनी भन्थिन्। सन् १९४९ मा महल चलचित्रको 'आएगा आनेवाला' बोलको गीतले उनलाई फड्को मार्ने अवसर दियो। यस्ता महान गायिका लता मङ्गेशकर प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
एलिशा बैनीलाई जन्म दिनको धेरै शुभकामना छ!
20/11/2021
भाइ Tamang लाई जन्म दिनको शुभकामना !
07/11/2021
यस SC Music Ministry का विध्यार्थी कृपा घलानको आज परेको जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना छ।
पर्मेस्वोरले प्रशस्त आशिष् दिउन ।।।
तपाइकाेा छेउमा...
Cover song - Check it out👇👇👇
https://youtu.be/vEEaUeSY8sM
do subscribe channel..
Psalm - 01 says...
12/03/2021
Things arrived...
Thank you so much for this !
Hello Saturday!
"Happy Thursday 2021-01-07"
❣
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Chitwan