31/07/2026
खिर खाने दिनको हार्दिक शुभकामना! 🌾🥣
मिठो खिरको स्वादसँगै तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र अनन्त सफलताको मिठास भरियोस्।
यस पावन अवसरले परिवारमा प्रेम, एकता र खुसी सधैं कायम रहोस् भन्ने शुभकामना।
खिर खाऔं, खुसी बाँडौं! 🙏✨
#खिरखानेदिन #हार्दिकशुभकामना