10/12/2022
EPS Topik Exam -2023
Korean Language EPS Topik
10/12/2022
29/11/2022
यस institute बाट कोरियन भाषा(इपिएस टोपिक)अध्ययन गरी अहिले २०२२ मा सञ्चालन भएको भाषा परीक्षा मा सफल भए आज कर्म भूमि कोरिया जाँदै गर्नु भएका श्री सुमन बसेल जी को कोरिया सम्म को यात्रा सफल सुखद होस...र कोरिया को रोजगारी जीवन अत्यन्तै सुखमय र फलदायी होस् हरपल शुभकामना ।
शुभचिन्तक :
कोरियन भाषा प्रशीक्षक
हृदय अर्याल ९८५१२२२२७६
इ पी यस हेल्प सेन्टर कोरियन भाषा
पुल्चोक नारायणगढ चितवन
अब चाहिँ साँच्चै तपाईंको पालो है ...आउनुहोस् सँगै मिलेर सिक्ने सिकाउने काम गरौं र अनि हामी दुबैको सपना पूरा गरौं...मेरो तपाईंलाई पास गराउने सपना,अनि तपाईंको पास हुने सपना ...
जय होस् सबैको .....
जो जस् संग सम्बनधित छ।।
उत्पादनमूलक क्षेत्रतर्फ परीक्षा उतिर्ण भएका विद्यार्थिहरुले मेडिकल पछिकाे राेजगार अावेदन फर्म भर्नकाे लागि पूर्वतयारी गर्नुपर्ने कागजातहरु
(1) प्रहरी प्रतिवेदन
( 2) पासपाेर्टकाे म्याद १ वर्ष भएकाे हुनुपर्नेछ
(3)क वर्गकाे बैकमा खाता खाेलेकाे हुनुपर्नेछ
४)अनि माछापुच्छ्रे बैंकमा 5$ जम्मा गरेको भौचर!(मेडिकल रिपोर्ट हात परे पछि जब एप्लिकेशन फारम भर्ने दिन बैंक मा पैसा डिपोजिट गर्नु भए हुन्छ )
यदि पुलिस रिपोर्ट बनाउन असक्षम हुनुभयो भने सेवा मा हाजिर छु हृदय अर्याल 9851-2222-76
इ.पी. यस. हेल्प सेन्टर कोरियन भाषा
पुल्चोक,नारायणगढ,चितवन
नया तथा पुराना कक्षा चलीरहेको छ।
अब कोरिया जाने पालो चाहिँ तपाईंको हो है
सपना पूरा गरिदिन सेवामा हाजीर छु।।।।
20/11/2022
इ पी यस हेल्प सेन्टर कोरियन भाषा पुल्चोक नारायणगड चितवन मा कोरियन भाषा अध्ययन गरी परीक्षा मा सफल भै आज रोजगारीको लागि दक्षिण कोरिया जाँदै गर्नु भएका टिका बहादुर पुन(क्षेत्रपुर ,चितवन),देवीलाल सापकोटा (रामपुर चितवन) ,उहाँ हरु काे कोरिया सम्म को हवाई यात्रा सुरक्षित र आरामदायी होस् र कोरियाको रोजगारी जीवन अत्यन्तै रमाइलो ,सुरक्षित, सोचे जस्तो होस्।।हरपल शुभकामना
शुभचिन्तक :हृदय अर्याल ९८५१२२२२७६
इ पी यस हेल्प सेन्टर कोरियन भाषा पुल्चोक चितवन
नोट :अब चाहिँ तपाईंहरु कै पालो हो है ..
सपनाको शहर जाने सपना अब विपना मा परिणत गर्ने जिम्मा मेरो ।एक पटक सेवा गर्ने मौका दिनुहोस् ...हरपल तपाईंको साथ मा हुने छू ....बेसिक तथा एड्भान्स क्लास चली रहेको छ ।
18/11/2022
15/11/2022
मंसीर ४ ,५ र ७ गते कोरिया उडान गर्ने बिधार्थी को लागि अत्यन्त जरुरि सुचना |
#कोरियन_भाषा_२०२३_को_लागि_नयाँ_भर्ना_खुल्यो !!!
नयाॅ क्लास विभिन्न समय मा संचालन भैरहेको जानकारी गराउछु
👌 इ पी यस हेल्प सेन्टर कोरियन भाषा पुल्चोक नारायणगढमा EPS Topik कोरियन भाषा परीक्षा 2023 को लागि भर्ना खुलिरहेको छ ।
हाम्रो बिशेषताहरु
- 👉हरेक च्याप्टर को UBT माध्यमबाट परिक्षा दिने ब्यबस्था
- 👉बिगतका बर्षमा उत्कृष्ट नतिजा
-👉निशुल्क पाठ्य पुस्तक ,
- 👉कमजोर बिध्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था
- 👉थप बिबिध सेवामा समर्पित
👌अहिले सम्म धेरै बिधार्थी हरुलाई पास गराउन सफल अब कोरिया जाने पालो केबल तपाईंको ।
तपाईंको सफलता मेरो एक मात्र चाहना ...
सम्पर्क
इ पी यस हेल्प सेन्टर कोरियन भाषा पुल्चोक ।
नारायणगढ,चितवन
हृदय अर्याल ९८५१२२२२७६/९८१४२९२२९२
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Chitwan