17/05/2026
श्री सुकुटे माध्यमिक बिद्यालय, सुकुटे सिन्धुपाल्चोकको आयोजना तथा Sunkoshi Beach Resort को व्यवस्थापनमा (सम्पूर्ण सहभागीलाई खाजा सहित) कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत बिद्यार्थीहरु, शिक्षक, बिद्यालय ब्यबस्थापन समिति, शि.अ. स. पदाधिकारी, जनप्रतिनिधि, अभिभावक र सरोकारवालाहरु जम्मा १०० जनाको आजको Rafting कार्यक्रम समापन गरियो । सहयोगी सम्पुर्ण सस्थाहरु र River Guide हरुलाइ बिद्यालय परिवारको तर्फबाट विशेष धन्यवाद ।
सहयोगी सस्थाहरु :
1. Sunkoshi Beach Resort
2. Bhotekoshi Beach Resort
3. River Bay Resort
4. Sukute Beach Resort
5. Row Nepal
मिति : २०८३/०२/०३