Smile Small Heaven Academy

  • Home
  • Smile Small Heaven Academy

Smile Small Heaven Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smile Small Heaven Academy, School, Rajaka Chautara, .

शैक्षिक वर्ष २०७६ काे अन्तिम परिक्षाकाे नतिजा प्रकाशन सम्वन्धि सुचना साथै कक्षा १ काे नतिजाका लागि ९८४६८२१११३ मा सम्पर्क...
12/05/2020

शैक्षिक वर्ष २०७६ काे अन्तिम परिक्षाकाे नतिजा प्रकाशन सम्वन्धि सुचना साथै कक्षा १ काे नतिजाका लागि ९८४६८२१११३ मा सम्पर्क गर्नु हाेला

Happy Buddha Jayanti
07/05/2020

Happy Buddha Jayanti

नयाँ उमंग नयाँ जोश तथानयाँ जगार नयाँ खुशीनयाँ प्रगती नयाँ बाहरनयाँ सपना नयाँ अयमनयाँ पल. नयाँ बर्षलेतपाईं को जीवन सम्रीध...
13/04/2020

नयाँ उमंग नयाँ जोश तथा
नयाँ जगार नयाँ खुशी
नयाँ प्रगती नयाँ बाहर
नयाँ सपना नयाँ अयम
नयाँ पल. नयाँ बर्षले
तपाईं को जीवन सम्रीधि बनोस।
नयाँ बर्ष को शुभकामना।

𝐻𝒶𝓅𝓅𝓎 𝐵𝒾𝓇𝓉𝒽𝒹𝒶𝓎 𝒯𝑜 𝒴𝑜𝓊𝐼 𝓈𝒶𝓎 𝓉𝒽𝒶𝓉 𝓃𝑜𝓉 𝑜𝓃𝓁𝓎 𝓎𝑜𝓊𝓇 𝓉𝑒𝒶𝒸𝒽𝒾𝓃𝑔𝓈 𝓈𝓀𝒾𝓁𝓁𝓈 𝒶𝓇𝑒 𝓉𝒽𝑒 𝒷𝑒𝓈𝓉, 𝒷𝓊𝓉 𝓉𝒽𝑒 𝒸𝒽𝒶𝓇𝒶𝒸𝓉𝑒𝓇 𝒾𝓈 𝒶𝓁𝓈𝑜 𝓅𝓊𝓇𝑒. 𝒴𝑜𝓊 𝒶𝓇𝑒 𝒶𝓃 ...
02/04/2020

𝐻𝒶𝓅𝓅𝓎 𝐵𝒾𝓇𝓉𝒽𝒹𝒶𝓎 𝒯𝑜 𝒴𝑜𝓊
𝐼 𝓈𝒶𝓎 𝓉𝒽𝒶𝓉 𝓃𝑜𝓉 𝑜𝓃𝓁𝓎 𝓎𝑜𝓊𝓇 𝓉𝑒𝒶𝒸𝒽𝒾𝓃𝑔𝓈 𝓈𝓀𝒾𝓁𝓁𝓈 𝒶𝓇𝑒 𝓉𝒽𝑒 𝒷𝑒𝓈𝓉, 𝒷𝓊𝓉 𝓉𝒽𝑒 𝒸𝒽𝒶𝓇𝒶𝒸𝓉𝑒𝓇 𝒾𝓈 𝒶𝓁𝓈𝑜 𝓅𝓊𝓇𝑒.
𝒴𝑜𝓊 𝒶𝓇𝑒 𝒶𝓃 𝒾𝓃𝓈𝓅𝒾𝓇𝒶𝓉𝒾𝑜𝓃 𝒻𝑜𝓇 𝓎𝑜𝓊𝓇 𝓈𝓉𝓊𝒹𝑒𝓃𝓉𝓈'
𝒴𝑜𝓊𝓇 𝓌𝑜𝓇𝒹𝓈 𝑒𝒻𝒻𝑒𝒸𝓉𝒾𝓋𝑒𝓁𝓎 𝓂𝑜𝓉𝒾𝓋𝒶𝓉𝑒 𝓉𝒽𝑒 𝓈𝓉𝓊𝒹𝑒𝓃𝓉𝓈'
𝒴𝑜𝓊 𝒶𝓇𝑒 𝒽𝑜𝓃𝑒𝓈𝓉𝓁𝓎 𝓈𝑒𝓇𝓋𝒾𝓃𝑔 𝓉𝒽𝒾𝓈 𝒾𝓃𝓈𝓉𝒾𝓉𝓊𝓉𝑒.
𝑀𝒶𝓎 𝒢𝑜𝒹 𝒷𝓁𝑒𝓈𝓈 𝓎𝑜𝓊 𝒻𝑜𝓇 𝓎𝑜𝓊𝓇 𝑒𝒻𝒻𝑜𝓇𝓉𝓈
𝒶𝓃𝒹 𝓂𝒶𝓀𝑒 𝓎𝑜𝓊𝓇 𝐵𝒾𝓇𝓉𝒽𝒹𝒶𝓎 𝒶𝓃𝒹 𝑒𝓃𝓉𝒾𝓇𝑒 𝓁𝒾𝒻𝑒 𝓈𝓅𝑒𝒸𝒾𝒶𝓁.
𝒜𝑔𝒶𝒾𝓃 𝒶 𝓁𝑜𝓉 𝐻𝒶𝓅𝓅𝓎 𝐵𝒾𝓇𝓉𝒽𝒹𝒶𝓎 𝓌𝒾𝓈𝒽𝑒𝓈 𝒻𝓇𝑜𝓂 𝒮𝓂𝒾𝓁𝑒 𝒮𝓂𝒶𝓁𝓁 𝐻𝑒𝒶𝓋𝑒𝓃 𝒜𝒸𝒶𝒹𝑒𝓂𝓎.

18/03/2020

अभिभावक वर्गमा हाम्रो अनुरोध ः

18/03/2020

एसईई स्थगित

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।

उपप्रधानमन्त्री पोखरेलले बीबीसीलाई भने, "एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।"

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।

01/03/2020
Farewell vibes
01/03/2020

Farewell vibes

Good friends never say goodbye.They simply say          See you soon.....❤❤❤
29/02/2020

Good friends never say goodbye.
They simply say
See you soon.....❤❤❤

यसै बिध्यालयका मा .बि  नेपाली गुरु प्रदिप खनाल सरलाई सुस्वास्थ्य दिर्गायु एवम्  उच्च उच्च प्रगतिकाे कामना सहित जन्मदिनका...
27/02/2020

यसै बिध्यालयका मा .बि नेपाली गुरु प्रदिप खनाल सरलाई सुस्वास्थ्य दिर्गायु एवम् उच्च उच्च प्रगतिकाे कामना सहित जन्मदिनकाे धेरै धेरै शुभकामना

It is notify all the concern candidates that school will remain close for today.For more inquiry contact 984604439098560...
26/02/2020

It is notify all the concern candidates that school will remain close for today.
For more inquiry contact 9846044390
9856037215

Address

Rajaka Chautara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Smile Small Heaven Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share