Gaurishankar Multiple Campus - FSU

Gaurishankar Multiple Campus - FSU Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaurishankar Multiple Campus - FSU, College & University, Bhimeshwor municipality/03, Charikot.

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीका कारण...
26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्। बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ। बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

स्वतन्त्र विद्यार्थी युनियन ,
गौरीशङ्कर बहुमुखी क्याम्पस ||

Source: PMO Nepal

हाम्रो स्वतन्त्र विद्यार्थी युनियन, गौरीशंकर  बहुमुखी क्याम्पसका पूर्व सभापति, स्वर्गीय शिरीष बस्नेत ज्यूको असामयिक निधन...
26/08/2026

हाम्रो स्वतन्त्र विद्यार्थी युनियन, गौरीशंकर बहुमुखी क्याम्पसका पूर्व सभापति, स्वर्गीय शिरीष बस्नेत ज्यूको असामयिक निधन भएको आज एक वर्ष पूरा भएको छ।

तपाईंले हामी माझ छोड्नुभएका यादहरू र आदर्शका पाइलाहरू सधैं हाम्रो हृदयमा जीवन्त रहनेछन्। क्याम्पस परिवार र स्वतन्त्र विद्यार्थी युनियन परिवार उहाँको सम्झनामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछन्।

तपाईंको योगदान र प्रेरणा हामी सबैको मार्गदर्शक बन्नेछ।
तपाईं सधैं हाम्रो मन र स्मृतिमा रहनुहुनेछ ।

भावपूर्ण श्रद्धाञ्जली!!!

24/08/2026

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

गौरीशङ्कर बहुमुखी क्याम्पसकी अब्बल अध्यापिका तथा बुढाभीमसेन मावि , रेडियो शैलुङकी प्रबन्धक ,वाक्पटुतामा निपुण व्यक्तित्व...
22/08/2026

गौरीशङ्कर बहुमुखी क्याम्पसकी अब्बल अध्यापिका तथा बुढाभीमसेन मावि , रेडियो शैलुङकी प्रबन्धक ,वाक्पटुतामा निपुण व्यक्तित्व विनिता शिवाकोटी म्यामलाई जन्मदिनको सुखद् उपलक्ष्यमा सुस्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

18/08/2026

🎉 हार्दिक स्वागत तथा शुभकामना! 🎉

गौरीशङ्कर बहुमुखी क्याम्पस, चरिकोट–दोलखा
नवआगन्तुक कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दछौँ। ❤️

🎓 स्वागत कार्यक्रम तथा रक्त समूह परीक्षण कार्यक्रम–२०८३ 🩸

नयाँ शैक्षिक यात्राको सुरुवातसँगै नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पस परिवारमा आत्मीयतापूर्वक स्वागत गर्दै रक्त समूह परीक्षण कार्यक्रमसमेत आयोजना गरिँदैछ।

📅 मिति: २०८३ भाद्र ५ गते, शुक्रबार
⏰ समय: बिहान ७:०० बजे
📍 स्थान: क्याम्पसको प्राङ्गण

आउनुहोस्, नयाँ साथीहरू, नयाँ उत्साह र नयाँ सम्भावनासहित आफ्नो शैक्षिक यात्राको सुन्दर सुरुवात गरौँ। ✨

नवआगन्तुक सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा उज्ज्वल भविष्यको शुभकामना! 💐

समन्वय: स्वतन्त्र विद्यार्थी युनियन, गौरीशङ्कर बहुमुखी क्याम्पस
व्यवस्थापक: विद्यार्थी गुणस्तर सर्कल, गौरीशङ्कर बहुमुखी क्याम्पस
आयोजक: कक्षा १२ का सम्पूर्ण विद्यार्थी, गौरीशङ्कर बहुमुखी क्याम्पस

18/08/2026

Invitation For Bids

03/08/2026
गाैरीशङ्कर बहुमुखी क्याम्पस चरिकाेटका सह-प्राध्यापक डम्बर प्रसाद ओली(सुजन) सरलाई जन्मदिनको अबसरमा करोडौं करोड हार्दिक मङ...
03/08/2026

गाैरीशङ्कर बहुमुखी क्याम्पस चरिकाेटका सह-प्राध्यापक डम्बर प्रसाद ओली(सुजन) सरलाई जन्मदिनको अबसरमा करोडौं करोड हार्दिक मङ्गलमय शुभकामना !

Address

Bhimeshwor Municipality/03
Charikot

Website

Alerts

Be the first to know and let us send you an email when Gaurishankar Multiple Campus - FSU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share