14/11/2025
५९औं अभिभावक दिवस आज सम्पन्न ।
Principal= Ambika Karki. It's is located in Bhimeshor municipality, ward no - 7, Charikot, Dolakha.
It's a government school, There are 8 teachers,The classes are running up to Grade -7 .
14/11/2025
५९औं अभिभावक दिवस आज सम्पन्न ।
14/11/2025
साखिने आधारभूत विध्यालयको ५९ औं अभिभावक दिवस भीमेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बिनोद तमाड. को प्रमुख आतिथ्यता र वि.व्य.स. का अध्यक्ष दुर्गा बहादुर पाण्डेको सभापतित्वमा सभ्य र भब्य रुपमा आज सम्पन्न भयो। कार्यक्रममा उपिस्थत हुनु हुने सम्पुर्ण अतिथी , अभिभावक , विध्यार्थीहरुमा हार्दिक आभार वयक्त गर्न चहान्छु। Ambika Karki Kalyan Bhandari Sushil Bhujel Durga Bahadur Panday Santoshi Thapa Devi Dahal
15/09/2025
2082/05/29 ma Sakhine aadharbhut bidhyalayama samajik parikshan pratibedhanko sarnajanik ,sunuwai r chhalphal .
14/12/2024
नेपाल रेडक्रस साेसाइटी उपशाखा मकैबारी र कुटिडाँडा मा .वि .जु.रे .स. को संयुक्त आयोजनामा ७ नं वडा अन्न्तरगतका विध्यालयहरुका कक्षा १-५ स्तरीय हाजीरी जवाफ कार्यक्रम सम्पन्न गरियो।उक्त हाजीरी जवाफमा साखिने आ वि ले पहिलो,कुटीडांडा मा.बि. दोसो.सेती देवी मा.बि ले तेस्रेा स्थान हासिल गर्न सफल हुनु भएकोमा सम्पुर्ण बिध्यार्थी भाइ बहिनीहरुलाई बधाई तथा शुभकामना।साथै कार्यक्रमका प्रमुख अतिथी , कुटीडांडा मा. बि. र जु.रे.स. का सम्पुर्ण टिमप्रती आभार ब्यक्त गर्दछु ।
20/11/2024
हार्दिक श्रदा सुमन
दिप बहादुर बस्न्यात ज्यू
श्री साखिने आधारभुत बिद्यालयको स्थापनाकालदेखि श्री कालिका नि.मा.वि. को नाम बाट ५८ रोपनी जग्गा बिद्यालयको स्थापनाका लागि प्रदान गरेर शिक्षाका क्षेत्रमा योगदान गर्नु हुने दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा न. ७, घर भई हाल काठमाडौं बसोबास गर्दै आउनु भएका दिप बहादुर बस्न्यात ज्यूको मिति २०८१.०८.०३ गते भएको असमाहिक स्वर्गारोहणको खबरले बिद्यालय परिवार स्तब्ध भएको छ । बिद्यालय परिवारले उहाँ प्रति हार्दिक श्रदासुमन अर्पण गर्दै बैकुन्ठ बासको कामना गर्दर्छौ । साथैै परिवरजन प्रति गहिरो समवेदना समेत अर्पण गर्दर्छौ ।
अम्बिका कुमारी कार्की
प्र.अ.
श्री साखिने आधारभुत बिद्यालय
भिमेश्वर नगरपालिका, वडा न. ७, दोलखा