Kalinchwok Secondary School Charikot, Dolakha

Kalinchwok Secondary School Charikot, Dolakha Kalinchwok Secondary School-Charikot, Dolakha, Phone-977-49-421161, Email: [email protected], ww

कालिन्चाेक मावि, चरिकाेटबाट २०६५ सालमा एसएलसी दिने ब्याचकाे भेटघाट कार्यक्रममा सम्वद्ध सम्पूर्णलाई उपस्थितिकाे लागि विद्...
20/08/2026

कालिन्चाेक मावि, चरिकाेटबाट २०६५ सालमा एसएलसी दिने ब्याचकाे भेटघाट कार्यक्रममा सम्वद्ध सम्पूर्णलाई उपस्थितिकाे लागि विद्यालयकाे तर्फबाट पनि अनुराेध छ । याे अपूर्व भेटघाटकाे अ‍ायाेजनाका लागि सम्वद्ध सबैलाई धन्यवाद ।

19/08/2026

याेग अभ्यास गर्दै कालिन्चाेक माविका विद्यार्थीहरू । धन्यवाद पतञ्जली याेग समितिलाई हार्दिक धन्यवाद !

कालिन्चाेक भाेजनालय, सातदाेबाटाे, चरिकाेटका फुटबल खेलाडी तथा फुटबलप्रेमी विवेक बुढाथाेकीले कालिन्चाेक माविका खेलाडीहरूका...
17/08/2026

कालिन्चाेक भाेजनालय, सातदाेबाटाे, चरिकाेटका फुटबल खेलाडी तथा फुटबलप्रेमी विवेक बुढाथाेकीले कालिन्चाेक माविका खेलाडीहरूकाे लागि ३ वटा फुटबल प्रदान गरेकाेमा हार्दिक अ‍ाभार । हाल दाेलखा चरिकाेटमा दाेलखा जिल्ला लिग फुटबफ प्रतियाेगिता चलिरहेकाे छ ।

तामाकोशी गाउँपालिका २, झुलेका ८८ वर्षीय अनन्तराज कार्कीले कालिन्चोक माध्यमिक विद्यालय, चरिकोटमा अध्ययन गर्ने जेहेन्दार त...
17/08/2026

तामाकोशी गाउँपालिका २, झुलेका ८८ वर्षीय अनन्तराज कार्कीले कालिन्चोक माध्यमिक विद्यालय, चरिकोटमा अध्ययन गर्ने जेहेन्दार तथा गरिब विद्यार्थीको सहयोगका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । हाल उहाँले १० हजार ५० रुपैयाँ राखी सो अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँको यो पुण्यकर्मलाई विद्यालयको तर्फबाट हार्दिक साधुवाद !

कक्षा ११ मा रजिष्ट्रेसन फाराम भर्ने तथा EMIS ट्रान्स्फर गर्ने सम्बन्धी सूचना !
29/07/2026

कक्षा ११ मा रजिष्ट्रेसन फाराम भर्ने तथा EMIS ट्रान्स्फर गर्ने सम्बन्धी सूचना !

यस विद्यालयका पूर्व विद्यार्थी भीनपा ६ निवासी गुणराज सुवेदीले अ‍ाफ्ना मातापिताकाे स्मृतिमा यस कालिन्चाेक माविका बालकक्षा...
28/07/2026

यस विद्यालयका पूर्व विद्यार्थी भीनपा ६ निवासी गुणराज सुवेदीले अ‍ाफ्ना मातापिताकाे स्मृतिमा यस कालिन्चाेक माविका बालकक्षादेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूका लागि निशुल्क रूपमा टाई उपलव्ध गराई सहयाेग गर्नुभएकाेमा याे पुण्यकर्मकाे सराहना गर्दै अ‍ाभार व्यक्त गर्दछाैँ ।

सूचिकृत हुनेबारेकाे सूचना !
23/07/2026

सूचिकृत हुनेबारेकाे सूचना !

वि. पि. कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा नेपाल बिध्यार्थी संघ, दोलखाको आयोजनामा भएको Green Run Tournament 2083 मा वि...
22/07/2026

वि. पि. कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा नेपाल बिध्यार्थी संघ, दोलखाको आयोजनामा भएको Green Run Tournament 2083 मा विद्यालय स्तरीय दौडमा कालिन्चोक माध्यमिक विद्यालयबाट सहभागी भइ छात्रा तर्फ दोस्रो स्थान प्राप्त गर्ने पुजना अधिकारी र छात्र तर्फ तृतीय स्थान प्राप्त गर्ने पासाङ तामाङलाई हार्दिक बधाई ।

कक्षा १२ को मौका (ग्रेडबृद्धि) परीक्षा भोलि मिति २०८३/०४/०२ र ०३ गते हुँदैछ । जिल्लाका सबै विद्यालयको परीक्षा केन्द्र का...
17/07/2026

कक्षा १२ को मौका (ग्रेडबृद्धि) परीक्षा भोलि मिति २०८३/०४/०२ र ०३ गते हुँदैछ । जिल्लाका सबै विद्यालयको परीक्षा केन्द्र कालिन्चोक मावि, चरिकोट रहेको छ । परीक्षा भोलि विहान ११ः०० बजेदेखि २ः०० बजेसम्म हुनेछ । परीक्षार्थी तथा सरोकारवालाहरुले निम्न विषयमा ध्यान दिनुहुन अनुरोध गरिन्छ ।

27/06/2026

कालिन्चाेक मावि, चरिकाेटमा शुक्रवासरीय क्रियाकलाप अन्तर्गत, अन्तर सदन फुटबल प्रतियोगिता (छात्र / छत्रा) सम्पन्न भएको छ, -२०८३/०३/१२

Address

Charikot

Alerts

Be the first to know and let us send you an email when Kalinchwok Secondary School Charikot, Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category