Sarba Secondary School

Sarba Secondary School This school is providing good education since 2018 BS.

Plant science program from grade 9 (2070 BS) is running with diploma in agriculture, plant science since 2072 BS and situated in BMP-4, Dolakha.

Grab the opportunity
14/06/2026

Grab the opportunity

Grab this opportunity,
Contact us
Welcome to the Sarba family

एक कक्षादेखि तीन वर्षे कृषि बलिविज्ञान सम्म यसै बिद्यालयमा अध्ययन गरी हाल सहायक कृषि प्रशिक्षक, बाली विज्ञान पदमा कार्यर...
11/06/2026

एक कक्षादेखि तीन वर्षे कृषि बलिविज्ञान सम्म यसै बिद्यालयमा अध्ययन गरी हाल सहायक कृषि प्रशिक्षक, बाली विज्ञान पदमा कार्यरत ममिता मुग्राती मिस, कोसी प्रदेशको स्थानीय कृषि बाली संरक्षण समूह अन्तर्गत पाँचौं तहमा सिफारिस भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

यस विद्यालयको उत्पादन  साथै विद्यालयमा अध्ययन गरिरहेको अवधिमा अत्यन्त क्रियाशीलताका साथ छेलो, ज्याभलिन् थ्रो, भलिबल तथा ...
28/05/2026

यस विद्यालयको उत्पादन साथै विद्यालयमा अध्ययन गरिरहेको अवधिमा अत्यन्त क्रियाशीलताका साथ छेलो, ज्याभलिन् थ्रो, भलिबल तथा विभिन्न विधाका दौडमा अब्बल भीमेश्वर नगरपालिका जिलु निवासी अप्सरा श्रेष्ठले जारी सोह्रौँ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको तर्फबाट सरिक भई छेलोमा गोल्ड मेडल हासिल गर्न सफल भएको खबरले विद्यालय परिवार हर्षित भएको छ । नानीलाई हार्दिक बधाइका साथ नेशनल च्याम्पियन बन्न हार्दिक शुभकामना ।

22/05/2026

Admission opens for Diploma in Plant Science | Contact ASAP

शैक्षिक सत्र २०८३ मा नयाँ भर्ना तथा विभिन्न विद्यालयबाट ट्रान्सफर भइ यस विद्यालयमा अध्ययन गर्न आउनुभएका नव आगन्तुक विद्य...
21/05/2026

शैक्षिक सत्र २०८३ मा नयाँ भर्ना तथा विभिन्न विद्यालयबाट ट्रान्सफर भइ यस विद्यालयमा अध्ययन गर्न आउनुभएका नव आगन्तुक विद्यार्थी भाइबहिनीहरु (ECD बाहेक) लाई आज प्रार्थना सभामा एक कार्यक्रम गरी स्वागत गरियो । आगमन निरन्तर रहेको यस विद्यालयमा अहिलेसम्म निम्नानुसार विद्यार्थी को आगमन भएको छ:

जम्मा भर्ना हुने १५ जना
पूर्व बाल विकास ECD = ८ जना
कक्षा ३ = १ जना
कक्षा ५ = २ जना
कक्षा ६ = १ जना
कक्षा ७ = २ जना
कक्षा ८ = १ जना

नव आगन्तुक सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक स्वागत साथै उज्ज्वल भविष्यको कामना । विद्यालयको उत्कृष्ट शैक्षिक नतिजा हेरी आफ्ना नानीबाबुहरुको पठनपाठनको बिन्दु मान्दै यस विद्यालयलाई विश्वास गर्नुहुने सम्पूर्ण अभिभावकप्रति विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

जिलु जस्तो कृषि भूमिमा कृषि शिक्षा अध्ययन गर्दै व्यावहारिक ज्ञान, उद्यमशीलता, औद्योगीकरण, तथा बजारमुखी खेती प्रणाली जस्त...
21/05/2026

जिलु जस्तो कृषि भूमिमा कृषि शिक्षा अध्ययन गर्दै व्यावहारिक ज्ञान, उद्यमशीलता, औद्योगीकरण, तथा बजारमुखी खेती प्रणाली जस्ता प्राविधिक पक्षमा रहेर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न आजै हामीलाई सम्झनुहोस् ।
Diploma in Plant science
देश अब कृषिमा निहित छ, आउनुस् मिलेर कोरौं सुनौलो भविष्य ।

प्राविधिक धार कृषि बालीविज्ञान( Agriculture Plant science ) अध्ययनरत विद्यार्थीहरू गोलभेडामा थाङ्ग्रो व्यवस्थापन तथा काँ...
19/05/2026

प्राविधिक धार कृषि बालीविज्ञान( Agriculture Plant science ) अध्ययनरत विद्यार्थीहरू गोलभेडामा थाङ्ग्रो व्यवस्थापन तथा काँटछाँट गर्दै ।
हामी कृषि पढाउँदै फलाउन सिकाउँदै छौं । डिप्लोमा (Agriculture Plant science) पढ्न इच्छुक भाइबहिनीहरुलाई हाम्रो कृषि भूमिमा हार्दिक स्वागत गर्दछौं।

Grab this opportunity,Contact usWelcome to the Sarba family
13/05/2026

Grab this opportunity,
Contact us
Welcome to the Sarba family

माध्यमिक शिक्षा परीक्षा(SEE) २०८२ मा शतप्रतिशत उत्तीर्ण हुन सफल हाम्रा प्यारा भाइबहिनीहरुलाई हार्दिक बधाई साथै उज्वल भवि...
11/05/2026

माध्यमिक शिक्षा परीक्षा(SEE) २०८२ मा शतप्रतिशत उत्तीर्ण हुन सफल हाम्रा प्यारा भाइबहिनीहरुलाई हार्दिक बधाई साथै उज्वल भविष्यको कामना ।

नतिजा विवरण:
GPA 3.6 - 4.0 2 जना
GPA 3.2 - 3.6: 1 जना
GPA 2.8 - 3.2: 4 जना
GPA 2.4 - 2.8: 2 जना

Total Appeared: 9
Learning outcomes 3.12

Highest GPA: 3.70
100% Pass result

Congratulations dear students.
👏

अभिभावक तथा विद्यार्थी भेटघाट तथा भर्ना अभियानको  सिलसिलामा आज २०८३ वैशाख ०८ गते  देउरालीदेखि स्वाँरा,खोरिया, पिपले, कल्...
21/04/2026

अभिभावक तथा विद्यार्थी भेटघाट तथा भर्ना अभियानको सिलसिलामा आज २०८३ वैशाख ०८ गते देउरालीदेखि स्वाँरा,खोरिया, पिपले, कल्सरे र कर्कलेसम्म घरदैलो कार्यक्रम सम्पन्न भएको छ । अभिभावकज्यूहरुको सकारात्मक सुझाव तथा विद्यालयप्रतिको चासोले हामी हर्षित भएका छौं । भोलि जिलुको बाँकी टोलमा भेटघाटको कार्यक्रम रहेकोसमेत जानकारीको लागि अनुरोध छ।

Address

Bhatmashe-Jilu Street
Charikot

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00
Sunday 09:45 - 16:00

Telephone

+9779844407475

Website

Alerts

Be the first to know and let us send you an email when Sarba Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category