19/11/2022
मच्छेगाउँका आदरणीय समाजसेवी दाजु हरिकृष्ण श्रेष्ठको सुपुत्री स्व. भावना श्रेष्ठकाे आज मङ्सिर ३ गते परेकाे स्मृति दिवसका अवसरमा स्व. भावना प्रति विद्यालय परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछाैँ । विशेष कारणले विद्यालयमा श्रद्धाञ्जली सभा तथा छात्रवृत्ति वितरण कार्यक्रम हुन नसकेकाेमा क्षमा माग्दछाैँ । - स्व.भावना श्रेष्ठ स्मृति अक्षय काेष सञ्चालक समिति तथा विद्यालय परिवार ।